नयाँ बाफियासँगै ४ सांसदले बैंकको अध्यक्ष छाडे

काठमाडौं । माछापुचछ्रे बैंकको अध्यक्ष बीरेन्द्र महतोले राजिनामा दिएका छन् । सांसदसमेत रहेका महतोले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)-०७३ कार्यान्वयमा आएपछि महतोले पदबाट राजिनामा दिएका हुन् । केही दिनअघि

महाअभियोगमा असहमति जनाउँदै गृहमन्त्री निधीले राजिनामा दिए

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले पदबाट राजिनामा दिएका छन् । सत्ता साझेदार दलहरुले प्रधानन्यायधीस शुशीला कार्कीमाथि आज संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताबमाथि असहमति जनाउँदै निधिले राजिनामा दिएका हुन्

महाअभियोग लागेकै दिन ३ पूर्वप्रहरी प्रमुखलाई जेल हाल्ने शुशीला कार्कीको फैसला

काठमाडौं । सार्बोच्च अदालतले नेपाल प्रहरीको बन्दोबस्तीको सामाग्री खरिदमा भ्रष्टचार गरेको भन्दै ३ पूर्व प्रहरी प्रमुखलाई  जेल सजायको फैसला गरेको छ । सर्बोच्चको फैसलाअनुसार पूर्वप्रहरी प्रमुखहरु ओमबिक्रम राणा, हेमबहादुर गुरुङ

१० वर्षमा २७ हजार मेगावाट बिजुली बेच्ने एमालेको घोषणा (घोषणापत्रको पूर्णपाठ)

मत हालौं साथी हो, एमालेलाई जिताउन । जनतालाई जगाएर, देश घातीलाई भगाउन । यस्तो राजनीतिक नाराका साथ नेकपा एमालेले स्थानीय नियकाका लागि पार्टीको चुनावी घोषणापत्र सार्वजानिक गर्दैछ । आइतबार दिउसो

प्रधानन्यायधीस शुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायधी सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोगको प्रस्ताब दर्ता गरेका छन् । प्रहरी महानिरीक्षकको नियुक्तिमा सर्बोच्च अदालतले हस्तक्षेप गरेको भन्दै महाअभियोग दर्ता गरिएको

एमालेको चुनावी घोषणापत्र भोलि बिहान मात्रै सार्वजानिक हुने

काठमाडौं । नेकपा एमालेले स्थानीय निकायका लागि तयार पारेको चुनावी घोषणापत्र सोमबार बिहान ९ बजे सार्वजानिक गर्ने भएको छ । आइतबार दिउसो ३ बजे सार्वजानिक गर्ने भनिएको घोषणापत्रको पूर्णरुपमा सम्पादन

नयाँ बाफिया प्रभावः सिभिल बैंकको अध्यक्षबाट इच्छाराजको राजिनामा

काठमाडौं । स्थापनाकाल देखि नै सिभिल बैंकको अध्यक्ष रहेका इच्छाराज तामाङले पदबाट राजिनामा दिएका छन् । राष्ट्रपति विद्या भण्डारीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) -०७३ प्रमाणिकरण गरेपछि तामाङले

देवः विकास बैकले ल्यायो चिपमा आधारित भिसा डेविट/एटिएम कार्ड

काठमाडौं । देवः विकास बैक लिमिटेडका ग्राहक महानुभावहरुलाई अझ सुरक्षित, विश्वसनीय एवं भरपर्दो कारोबारका लागि चिपमा आधारित भिसा डेविट/एटिएम कार्ड प्रयोगमा ल्याएकोछ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लि.को सहकार्यमा बैंकले

बैशाख २८ देखि सिद्धार्थ इन्स्योरेन्सको हकप्रद सेयर

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आगामी बैशाख २८ गतेदेखि ८ लाख ६२ हजार १ सय २५ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । आवेदन जेठ ३१ गतेसम्म खुल्ला रहनेछ ।

सानिमा बैंकको ३० प्रतिशत हकप्रद सेयर बिक्री खुल्ला

काठमाडौं । सानिमा बैंकले बैशाख १७ गते (आज) देखि ३० प्रतिशत हकप्रद सेयरको बिक्री शुरु गरेको छ । बैंकले हाल कायम पूँजीको ३० प्रतिशतको हिसाबले १ करोड ५९ लाख १७