अर्थमन्त्री महराले भने- देउवा सरकारको अर्थमन्त्री मै हुनसक्छु

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले नयाँ सरकारको अर्थमन्त्रीमा आफू दोहोरिन सक्ने बताएका छन् । महराले कांग्रेस–माओवादी गठबन्धनबाटै नयाँ सरकार बन्ने भएकाले आफू नयाँ सरकारको अर्थमन्त्री बन्न सक्ने संभावना रहेको बताएका

छ्याङ्दीको आइपिओमा पहिलो दिन नै मागभन्दा ५ गुणा बढी आवेदन

काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको सेयरमा अत्यधिक आकर्षण देखिएको छ । कम्पनीले निष्काशन गरेको आइपिओमा पहिलो दिन नै माग भन्दा ५ गुणा बढी आवेदन परेको छ

बजेटको ब्रिफिङ गर्दै अर्थमन्त्री महराले भने- केन्द्रमा बजेट राखेर हालुमहाली गर्नेहरु दुखी भए

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले केन्द्रमा बजेट राखेर हालीमुहाली गर्नेहरु दुखी भएको बताएका छन् । सरकारले बजेटमार्फत सिंहदरबारमा रहेको अधिकार गाउँगाउँमा पुर्याएको दाबी गर्दै मन्त्री महराले अब मुलुकले विकासको फड्को

बजेटलाई नेप्सेको रेड सिग्नल, पुँजी बजारमा अब के हुन्छ ?

काठमाडौं । बजेट घोषणा भएको भोलिपल्ट नेप्सेमा भारी गिरावट आएको छ । मंगलबार नेप्से २१.१५ अंकले घटेर १५९४.४३ मा आइपुगेको छ । यस्तै, १४७ कम्पनीको १२ लाख ९७ हजार कित्ता सेयर

काठमाडौंका यी ठाउँमा अब तपाईले बिजुलीका तार देख्न पाउनुहुन्न

काठमाडौं । अव्यवस्थित बिजुलीका तारहरुले काठमाडौं शहरलाई कुरुप बनाएको छ । गुजुल्टिएका बिजुलीका तारहरुले शहरको सुन्दरता मात्रै बिगारेको छैन, सर्वसाधारणको सुरक्षालाई पनि जोखिममा पारेको छ । काठमाडौंको सुन्दरता बचाउन र

केन्द्रिय सरकारले ८९ अर्ब ५० करोड खर्च गरेर कुन-कुन सडक बनाउँदैछ ?

काठमाडौं । केन्द्रिय सरकारले आगामी आर्थिक वर्षमा सडक पूर्वाधारका लागि ८९ अर्ब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ को बजेट प्रस्तुत गर्दै

यस्ता छन्, गणतन्त्रपछिका १२ बजेट, समस्या पुँजीगत खर्चकै

काठमाडौं । तानाशाही राजतन्त्रात्मक शासन व्यवस्थाप्रति जनताहरुको व्यापक असन्तुष्टि थियो । उता माओवादीको जनयुद्ध पनि उत्कर्षमा पुगेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट धोका खाएपछि कांग्रेसरएमालेलगायतका राजनीतिक दलहरु पनि गणतन्त्रको

काठमाडौं महानगरले पौने २ अर्ब बजेट पाउँदा, तपाईको स्थानीय तहले कति पायो ?

  ठमाडौं । यो वर्ष पहिलो चोटी संघिय बजेट आएको छ । बजेट प्रस्तुत गर्दै उप प्रधान एवम्  कृष्णबहादुर महराले यो पटक सांसद्ले आफुले भनेका कार्यक्रम बजेटमा नपाउने तर,आफ्नो स्थानीय तहले

यी हुन् अर्थतन्त्रका ७ चुनौति

काठमाडौँ । चालु आवमा देखिएको सुधारका साथै मुलुकको अर्थतन्त्रमा सङ्घीयता कार्यान्वयनसहित सात क्षेत्रलाई चुनौतीका रुपमा औँल्याइएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले आज व्यवस्थापिका-संसद्मा प्रस्तुत गरेको बजेटमा शताब्दियौँदेखि एकात्मक राज्यप्रणालीको अभ्यास

माओवादीको बजेटमा एमालेले गर्यो आलोचनात्मक समर्थन

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको बेजेटलाई प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०ले आलोचनात्मक सर्मथन गरेको छ । संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वअर्थमन्त्री