शिखर इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । शिखर इन्स्योरेन्सले रोजगारीका लागि आवेदन माग गरको छ । इन्स्योरेन्सले केहि संख्यामा अफिसर र असिस्टेन्टका लागि आवेदन माग गरेको हो । एन्स्योरेन्सले कर्पोरेट अफिस र ब्रान्च अफिसका लागि

प्लस टु पास गर्नेलाई बैंकमा जागिर खाने अवसर

काठमाडौं । सिन्धु विकास बैंकले रोजगारीका लागि आवेदन माग गरेको छ । बैंकले डिपुटी चिफ एक्जिक्युटिभदेखि जुनिर असिस्टेन्टका लागि आवेदन माग गरेको हो । बैंकले डिपुटी चिफ एक्जिक्युटिभका लागि आवेदन

कैलाश विकास बैंकले माग्यो रोजगारीका लागि आवेदन

काठमाडौं । कैलाश विकास बैंकले रोजगारीका लागि आवेदन माग गरेको छ । बैंकले केहि संख्यामा रोजगारीका लागि आवेदन माग गरेको हो । बैंकले लिगल अफिसर पदका लागि जुनियर अफिसर, अफिसर

ओभरड्राफ्ट कर्जा साढे ३ खर्ब, ९० प्रतिशत लगानी घरजग्गा र सेयर बजारमा

काठमाडौं । ६/७ महिना अघिदेखि लगानी योग्य रकम (तरलता) अभाबको समस्यामा परेको बैंकिङ क्षेत्रले कर्जा विस्तार गर्न सकिरहेको छैन । तरलता अभाव भएसँगै बैंकहरुले प्रयोजन नखुलाई व्यक्तिगत विश्वासका आधारमा दिने

के अझै चिलिमेको सेयर ‘ब्लु चिप’ नै हो ?

काठमाडौं ।  चिलिमे जलबिद्युत उत्पादन गर्ने उद्देश्य साथ सन् १९९५ मा स्थापना भएको कम्पनी हो । यस कम्पनीमा नेपाल बिद्युत प्राधिकरणको ५१ प्रतिशत सेयर छ भने ४९ प्रतिशत सेयरमा सर्वसाधारणको

मिलिसकेको ‘गुड फर पेमेन्ट’ काण्ड बल्झाएर भिबोर सोसाइटी बैंकमा हुलहुज्जत

काठमाडौं । तत्कालीन एच एण्ड बी डेभलपमेन्ट बैंकको बहुचर्चित ‘गुड फर पेमेन्ट’ घोटला काण्ड बल्झाएर भिबोर सोसाइटी डेभलपमेन्ट बैंकमा तनाब उत्पन्न गरिएको छ । आफूलाई गुड फर पेमेन्ट काण्डको पीडित

१० महिनामा एक हजार आठ सय उद्योग दर्ता

काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँमा एक हजार ८ सय १९ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको १० महिनामा उक्त सङ्ख्यामा उद्योग दर्ता भएको हो ।

कृषकले पाए अलैँची सुकाउने आधुनिक भट्टी

लमजुङ । लमजुङका व्यावसायिक अलैँची कृषकले अलैँची सुकाउने आधुनिक भट्टी पाएका छन्। अलैँची व्यवसायी महासङ्घ लमजुङले जिल्लामा रहेका व्यावसायिक अलैँची कृषक समूहलाई २० वटा अलैँची सुकाउने भट्टी उपलब्ध गराएको हो।

२७ अस्पताललाई स्वास्थ्य मन्त्रालयको साढे ४४ करोड अनुदान, कुनलाई कति ?

काठमाडौं । स्वास्थ्य मन्त्रालयले २७ वटा सामुदायीक अस्पताललाई पुँजीगत अनुदान दिने भएको छ । मन्त्रालयलले आर्थिक बर्ष २०७३/७४ को स्वीकृत कार्यक्रमअनुसार सामुदायीक अस्पताललाई अनुदान दिन लागेको हो । सामुदायीक अस्पतालहरुलाई (दोश्रो

इन्भेष्टमेन्ट बैंकले पायो एस डेभलपमेन्ट एक्वायरको अन्तिम स्वीकृति

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक एक्वायर (प्राप्ति) गर्न अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले एस डेभलपमेन्टलाई एक्वायर गर्न इन्भेष्टमेन्ट