६ राष्ट्रद्वारा कतारसँग सम्बन्धविच्छेद, हवाई सेवा पनि बन्द



काठमाडौं । साउदी अरब, इजिप्ट, बहराइन, युएइले, लिविया र यमले छिमेकी खाडी मुलुक कतारसँगको कुटनीतिक सम्बन्ध तोडेका छन् ।

यी राष्ट्रहरुले इरानको प्रशंसा र सुन्नी अतिवादी संस्था ‘मुस्लिम ब्रदरहुड’लाई समर्थन गरेको आरोपमा खाडी राष्ट्र कतारसाग सम्बन्धविच्छेद गरेका हुन् ।

सम्बन्धविच्छेदसँग साउदी अरेवियाको ‘इतिहाद एयरवेज’ र दुबईको ‘फ्यालाई इमिरेट्स’ले दोहाका लागि उडान रद्ध गरेका छन् । यी राष्ट्रहरुले कतार एयरलाइन्सका लागि ‘एयर स्पेस’ पनि नदिने निर्णय गरेका छन् ।


पुष्प दुलाल