१४ अंकले घट्यो नेप्से, ५९ करोडको कारोबार

काठमाडौं । स्थानीय निकायको पहिलो चरणको चुनाव पछि घट्न थालेको नेप्सेले दोस्रो चरणको निर्वाचनको उमेद्वारी दर्ताको दिनसम्म आइपुग्दा पनि उभों लाग्ने संकेत देखाएन । आइतबार नेप्से १३.६१ अंकले घटेर १५७५.९८

स्प्राईटको अफर हरेक एक घण्टामा उपहार

काठमाडौं । कोकाकोला नेपालले गर्मी मौसमको सुरुवातसँगै हरेक एक घण्टा उपहार जित्ने अफर ल्याएको छ । शनिबारदेखि लागु भएको यो अफर साउन १४ सम्म जारी रहने कम्पनीले जानकारी दिएको छ

रिलायन्स लाईफ इन्स्योरेन्समा रोजगारीको अवसर

  काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले रोजगारीका लागि आवेदन माग गरेको छ । इन्स्योरेन्सले सिनियर म्यानेजरदेखि ट्रेनि असिस्टेन्टका लागि रोजगारीका लागि आवेदन माग गरेको हो । इन्स्योरेन्सले केहि संख्यमा सिनियर

बीमक संघबाट छुट्टिए जीबन बीमा कम्पनी, छुट्टै संघ खुल्दै

काठमाडौं । बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघबाट जिनब बीमा कम्पनीहरु छुट्टिने भएका छन् । जिबन र निर्जीबन कारोबार गर्ने दुबै बीमा कम्पनीहरु रहेको बीमक संघबाट जिबन बीमाको कारोबार

नेपाल टेलिभिजनमा जागिर खुल्यो

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिभिजनले रोजगारीका लागि आवेदन माग गरेको छ । टेलिभिजनले ११ पदका लागि आवेदन माग गरेको हो । टेलिभिजनले निर्मातादेखि सहायक प्राविधक (ट्रान्समिटर अपरेटर) पदसम्मको पदका

बैंकहरुले कुन महिना कति अटो लोन दिए ?

काठमाडौं । सरकारले सवारीसाधन कर्जा (अटो लोन) मा गरेको कडाई र बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावका कारण बैंकहरुले प्रवाह गर्ने अटो लोन बढ्न सकिरहेको छैन । नेपाल

फास्टफुडको ब्यापारबाटै अर्बपति बनेकाहरु

काठमाडौं । फास्ट फुड अहिले सामान्य खाना खाने ठाउँ मात्र नभएर जिबनशैलीकै रुपमा बिकसित भैसकेको छ, अहिलेको बिश्वमा । उदार अर्थब्यवस्थाको फैलावट र तीनले मानव जिवनलाई निकै ब्यस्त बनाएसँगै फास्ट फुडहरुले

यी हुन् नेपाली सडकमा गुड्ने महंगा बाइक

काठमाडौं । सार्वजनिक सवारीको सहज उपलब्धता नहुँदा त्यसको विकल्पको रुपमा सहज र छिटो याात्राका लागि मोटरसाइकल चढ्नेहरुको संख्या सहर तथा ग्रामिण क्षेत्रमा बढ्दै गइरहेको पाइन्छ । आवश्यकताका लागि मोटरसाइकल चढ्नेहरुको

लोकसेवाका सबै सूचना अब तपाईंकै मोबाइलमा

काठमाडौं । लोकसेवा आयोगले निकाल्ने सूचना तथा जानकारीहरु अब तपाईंले आफ्नो मोबाइलमै हेर्न पाउनु हुने भएको छ । यसअघि कि त लोकसेवा आयोगको वेबसाइट कि त सरकारी पत्रिका खोरखापत्रमा हेर्नुपर्ने

करोडौं ठगेर अमेरिका पुगेका ब्राञ्च म्यानेजरलाई कैलाश विकास बैंकले गर्यो बर्खास्त

काठमाडौं । कैलाश विकास बैंकले सर्वसाधारण र बैंकको करोडौं रुपैयाँ ठगेर २ महिनादेखि फरार कर्मचारी रविचन्द्र खनाललाई बर्खास्त गरेको छ । पोखरास्थित लामाचौर शाखाका म्यानेजर रहेका खनाल करोडौं रुपैयाँ ठगी