आजबाट महिन्द्रा केयुभि१०० एक्सचेन्ज मेला सुरु




काठमाडौं । महिन्द्रा गाडीहरुको नेपालका लागि मात्र आधिकारिक विक्रेता तथा अग्निग्रुप अन्तर्गतको अग्निइन्कर्पाेरेटेडले केयुभि१०० गाडीको लागि महिन्द्रा केयुभि१०० एक्सचेन्ज अफर सुरु गरेको छ ।

काठमाडौं उपत्यका, चितवन, पोखरा, भैरहवा तथा बुटवल स्थित कम्पनीका आधिकारिक आउटलेटहरुमा अफर उपलब्ध हुनेछ ।

अफर जेष्ठ २५ गते देखि २७ गतेसम्म चल्ने छ । अफरमा सहभागीलार्ई कम्पनीले ‘दयंग एस यु भी’ केयुभि१००सँग अपग्रेड गर्न आह्वान गरेको छ । यस अवसरमाकुनै पनि पुरानो गाडील्याई उत्कृष्ट मूल्याङ्कनका साथ ग्राहकले नयाँ महिन्द्रा केयुभि१०० गाडी चढेर जान सक्नेछन् ।

अफर अवधि भरी ग्राहकहरुलाई कम्पनीले विभिन्न सुविधाहरु पनि उपलब्ध गराउने जानकारी दिएको छ । अफर अन्तरगत इजीफानान्सिङ्ग, आकर्षक क्यास डिस्काउन्ट, उत्साहजनक एक्स्चेन्ज, बोनस तथा तुरुन्त उत्कृष्ट मूल्याकंन तथा ग्राहकहरुले हरेक टेस्ट ड्राइभमा विभिन्न उपहार समेत प्राप्त गर्नेछन् ।


पुष्प दुलाल