सिंहदरबार जोगाउन तात्यो सरकार

काठमाडौं । २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पश्चिमी मोहडालाई तत्काल बाह्य क्षतिबाट जोगाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम शुरु गरेको छ । मनसुन शुरु हुन लागेकाले तत्कालका लागि पानीबाट जोगाउन मंगलबारदेखि

भुटानसँग नेपालले हवाइजहाज भाडामा लिने

काठमाडौं । भुटान एयरलाइन्सले नेपाल वायु सेवा निगमलाई जहाज भाडामा दिने प्रस्ताब गरेको छ । निगमले जहाज भाडामा चलाउनका लागि आह्वान गरेको टेन्डरमा भुटान एयरलाइन्सले सस्तो मूल्यमै जहाज भाडामा दिने

४ अंकले घट्यो नेप्से, ५८ करोडको कारोबार

काठमाडौं । नेपाल स्टोक एक्सेन्ज (नेप्से) परिसुचक ४.०९ अंकले घटेको छ । ४.०९ अंकले घटेर नेप्से १५५१.०७ अंकमा अडेको छ । आज १ सय ४१ कप्पनीका ११ लाख ६२ हजार

अब पुनःनिर्माणले गति लिने

काठमाडौं । महाभूकम्प गएको दुई वर्षपछि भत्केका घरहरुको पुननिर्माणले गति पाउने भएको छ । भूकम्पबाट भत्केका घरहरुको पुननिर्माणमा ढिलाई भएको भन्दै सरकारबाट सार्वजनिक डिजाइनमामात्रै सिमित नभई जुनसुकै निर्माण सामाग्रीको प्रयोगबाट

रेमिट्यान्समा निर्भर हुने देशहरुको सूचीमा नेपाल विश्वमै पहिलो

काठमाडौं । नेपाल रेमिट्यान्सले चलेको देश हो भन्ने भनाईलाई एक प्रतिवेदनले पुष्टि गरेको छ । हालै मात्र संयुक्त राष्ट्रसंघले सार्वजानिक गरेको एक प्रतिबेदनमा नेपाल रेमिट्यान्समा भर पर्ने राष्ट्रहरुको सूचीमा पहिलो

दार्जिलिङको पर्यटन व्यवसाय संकटमा

दार्जिलिङ । गएको केही दिनदेखि जारी आन्दोलन र आमहड्ताका कारण दार्जिलिङमा पर्यटक स्वात्तै घटेका बताइएको छ । होटल व्यवसायीहरुले आन्दोलनका कारण पर्यटक नै नआएका र अर्कोतर्फ यसअघि होटल बुकिङ गरेर

नेपाल बंगलादेश बैंकको सेयर लिलामी असार १४ देखि

काठमाडौं । नेपाल बंगलादेश बैंकले हकप्रदमा नबिकेको ९ लाख ८८ हजार १ सय २० कित्ता सेयर असार १४ गतेदेखि लिलामी गर्ने भएको छ । बैंकले सूचना प्रकाशित गर्दै ९ लाख

एमालेका पूर्ववडाध्यक्ष कांग्रेसमा प्रबेस

काठमाडौ । संबिधानसभामा सुवास नेम्वाङ निर्वाचित भएको इलाम क्षेत्र न २ अवस्थित हालको देउमाई नगरपालिकामा पुगेर कांग्रेस नेता गगन थापाले ठुलो संख्यामा नेपाली कांग्रेस प्रवेश गराएका छन् । कांग्रेस प्रवेश

भरतपुर वडा नं. १९ को फैसला आज

काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को फैसला आज हुने भएको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायधीस गोपाल पराजुली र न्यायधीस हरिकृष्ण कार्कीको बेञ्चले आज यो मुद्दाको फैसला गर्नेछ

एभरेष्ट बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

  काठमाडौं । एभरेष्ट बैंकले भोलि (असार ७) ३३.३३ प्रतिशत हकप्रदका लागि बुक क्लोज गर्ने भएको छ । यसको मतलब बैंकको ३३.३३ प्रतिशत हकप्रद सेयर सुुरक्षित गर्न आजै सेयर किनिसक्नुपर्ने