कुन विकास बैंकले कति कमाए ? कैलाशलाई पछ्याउँदै मुक्तिनाथ



काठाडौं । क्षेत्रीय तथा राष्ट्रिय स्तरका ५७ बिकास बैंक मध्ये ४३ वटाले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको बित्तीय बिवरण प्रकाशित गरेका छन् ।

बाणिज्य बैंकहरुले झैं बिकास बैंकहरुले पनि राम्रै प्रगति हासिल गरेका छन् । गत केही महिनादेखि लगानी योग्य पूँजीको तीब्र अभावका बाबजुत पनि बैंक तथा बित्तीय संस्थाहरुको नाफाको स्थिति राम्रो देखिन्छ ।

बिकास बैंकहरु मध्ये कतिपय बैंकहरु भने बाणिज्य बैंकसँग मर्जरको प्रक्रियामा रहेका छन् । राष्ट्र बैंकले तोकेबमोजिम पूँजी पुर्याउने बाध्यता भएपछि उनीहरु मर्जरमा जान बाध्य भएका हुन् ।

हेर्नुहोस् चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म कुन बिकास बैंकले कति कमाए ।


पुष्प दुलाल