गोला प्रथाबाट १५ सय भूकम्प पीडितलाई ट्याक्सी

काठमाडौं । सरकारले भूकम्प पीडितलाई बुधरबारबाट ट्याक्सी नम्बर प्लेट वितरण गर्ने भएको छ । सरकारले भुकम्पबाट अतिप्रभावित १४ जिल्लाका १ हजार ५ सय जनालाई गोला प्रथाद्वारा ट्याक्सी नम्बर प्लेट वितरण

एमाले उम्मेदवारको घरमा बम विस्फोट

खोटाङ । नेकपा एमालेबाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षमा उम्मेदवार बन्नुभएका लिला चौहानको घरमा बम विस्फोट भएको छ । उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र आठमहिने भतिज किस्मत

हेटौंडा–कुलेखानी-काठमाडौं यातायात सेवा सूचारु

मकवानपुर । त्रिभुवन राजपथको बागझोरामा आज बिहान परेको वर्षाले बाढीपहिरो आउँदा अवरुद्ध रहेको राजमार्गलाई पहिरो हटाई आज बिहान ८ः३० बजे हेटौँडा–काठमाडौँ दुवै तर्फको यातायात सेवा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय

नयाँ जहाज किन्न नदिन सक्रिय हवाइ माफियाहरु यो पटक चित खाए

वाइडबडी जजहाज खरिद गर्न पहिलो किस्ता पठाउनुभयो । अब वायुसेवा निगम कसरी अघिबढ्छ ? यो त एउटा सुरुवात हो । दुईवटा वाइडवडी जहाज खरिद गर्न ८ अर्ब रुपैयाँ पठाइएको छ

एनआइसी एसिया बैंकमा जागिर खुल्यो

काठमाडौं । एनआइसी एसिया बैंकले रोजगारीका लागि आवेदन माग गरेको छ । बैंकले म्यानेजरदेखि गोल्ड टेष्टरसम्मका लागि आवेदन माग गरेको हो । बैंकले हेड ह्युमन रिसर्ज डिपार्टमेन्टका लागि १ जना

बीमा कम्पनी र लघुबित्त मिलेर ल्याए लघुबीमा कार्यक्रम, गरिब र किसानलाई फाइदा

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले लघुवित्त बैकर्स संघसँग मिलेर लघुबीमा कार्यक्रम सुरु गर्ने भएका छन् । करिब ८ करोड रुपैयाँको पूल बनाएर लघुबीमा कार्यक्रम सुरु गर्न लागिएको हो । निर्जीबन

कैलाश बैंकको पोखरा शाखा ठगी काण्डः नाइके अमेरिकामा, गर्भवती महिला जेलमा

काठमाडौं । कैलाश विकास बैंकको पोखरास्थित लामाचौर शाखामा भएको करोडौं अनियमिततामा संलग्न ७ जना बैंककै कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी)ले ठगीमा संलग्न भएको

आर्मी फुटबल क्लबको प्रायोजक बजाज

काठमाडौं । बजाजको पल्सर मोटरसाइकल त्रिभुवन आर्मी फुटबल क्लबको प्रायोजनको भएको छ । नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द कम्पनीले अधिकृत विक्रेता रहेको बजाज पल्सर मोटरसाइकलले खेलकुद सामाग्रीका

तीन कम्पनीलाई राष्ट्र बैंकले दियो ‘मोवाइल वालेट’ सञ्चालनको अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ३ वटा कम्पनीहरुलाई मोबाइलमार्फत वित्तीय कारोबार गर्ने अनुमति प्रदान गरेको छ । राष्ट्र बैंकले एकै दिन ३ वटा कम्पनीहरुलाई मोबाइल वालेट संचालनको अनुमति दिएको

इन्भेष्टमेन्ट र ग्लोबल आइएमई बैंकको सेयर मूल्य किन कम छ ? (विश्लेषण)

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र ग्लोबल आइएमई बैंक नेपालका ठूला र राम्रा बैंक मानिन्छन् । बिभिन्न आधारभूत सूचकहरुको आधारमा बिश्लेषण गर्दा नेपाल इन्भेष्टमेन्ट बैंकलाई नेपालकै पहिलो वा दोस्रो नम्बरको