कालीकोट । कर्णाली करिडोर सडक निर्माण कार्यले तीव्रता पाएसँगै अब दुई वर्षभित्रै हुम्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । यो करिडोरअन्तर्गत कालीकोटको लालु गाविसबाट बाजुरा हुँदै हुम्लाको
बिश्को आर्थिक तथा राजनीतिक अवस्था हेर्दा हामी अहिले इतिहासकै उतारचढावपूर्ण स्थितमा छौं जस्तो लाग्छ । राजनीतिमा उदारवादी लोकतन्त्रलाई चुनैती दिन उग्र राष्ट्रबाद उदाउँदै छ भने आर्थिक केन्द्र पश्चिमबाट पूर्व सर्दै
काठमाडौं । नेपाल पर्यटन बोर्डले २५ जना अधिकृतलाई जागिर दिने भएको छ । पर्यटन बोर्डले सूचना प्रकाशित गरी २५ जना अधिकृतलाई जागिर खुलाएको हो । बोर्डले खुल्ला तर्फ १४, महिला
काठमाडौंः ब्याज आम्दानीबाट ७२ करोड रुपैयाँ कमाउँदा नेपाल बंगलादेश(एनबी) बैंकले ५४ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले प्रकाशित गरेका वित्तीय विवरण विवरण अनुसार पुस मसान्तसम्ममा बैंकले अघिल्लो वर्षभन्दा नाफामा
(संकटमा पनि अर्थतन्त्रको मेरुदण्ड बनेको भनिएको ‘रेमिट्यान्स’ को सामाजिक मूल्य असाध्यै महङ्गो हुँदैछ । नेपालमा पारिवारिक विघटन र अपराधको स्रोत बन्दैछ विदेशको रोजगारी, कसरी रु पाँचथर र रोल्पाको कथा । )
काठमाडौंः नेपालबाट हुने कुल निर्यातभन्दा गाडी आयात बढी देखिएको छ । राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्ममा नेपालले जम्मा ३० अर्ब रुपैयाँको बस्तु निर्यात गरेको छ । मंसिर मसान्तसम्ममा ३७ अर्ब
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर ब्रोकरको शाखा बिस्तार गर्न अनुमति दिने निर्णय गरेको छ । शुक्रबार बसेको नेप्से बैठकले ब्रोकर शाखा विस्तार गर्न दिने निर्णय सहित धितोपत्र
डडेल्धुरा ।सुन्तलाका लागि प्रख्यात मानिएको डडेल्धुरामा पछिल्लो समय उत्पादनमा कमी आएपछि बगैँचा सुदृढिकरण अभियान सुरु गरिएको छ । केही वर्षयतादेखि सुन्तलाका बोट सुक्दै जान थालेपछि बिरुवालाई जोगाउनदेखि नयाँ बिरुवा लगाउन
सोलुखुम्बु । नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् । पर्यटकीय मौसममा एकै दिनमा ८०/९० वटासम्म उडान भर्ने
चितवन । भरतपुर आन्तरिक राजस्व कार्यालयले गतवर्षको ६ महिनामा भन्दा यसवर्षको ६ महिनामा रु दुई अर्ब ३५ करोड बढी राजस्व असुल गरेको छ । कार्यालयका कर अधिकृत रामप्रसाद सुवेदीका अनुसार