काठमाडौं । नेपाल– म्यानमार(बर्मा)को हवाई सम्बन्ध जोडिएको छ । दुइ दशकदेखि हवाई सम्बन्ध हुन नसकेको नेपाल र बर्माको हवाई सम्बन्ध हिमालय एअरलाइन्सले पुर्नस्थापित गराएको हो । नेपाल–चीनको सयुक्त लगानीमा सञ्चालित
रामपुर (पाल्पा) । अर्गानिक तरकारी उत्पादनलाई जिल्ला कृषि विकास कार्यालयले जोड दिए पनि उत्पादन बढाउन सकिएको छैन । विषादीको प्रयोग न्यूनीकरण गरी अर्गानिक उत्पादन बढाउन जिल्लामा एकीकृत शत्रुजीव व्यवस्थापन तालिम
डडेल्धुरा । लामो समयदेखि खोटो सङ्कलन गर्दा सल्लाको वन सङ्कटमा पर्नुका साथै विनाश हुँदै गइरहेको छ । विगत ४० वर्षदेखि निरन्तर रुपमा खोटो सङ्कलन हुँदै आइरहेका जिल्लाको विभिन्न ठाउँका सल्लेरी
पोखरा। स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि कास्कीका अधिकाँश गाविस सचिव उत्साहित भएका छन् । झन्डै उन्नाइस वर्षपछि स्थानीय तहको निर्वाचन हुने भएपछि जनप्रतिनिधिको भूमिकासमेत निर्वाह गर्दै आएका गाविस सचिवले
काठमाडौं । कर्जा दिनको लागि रकम अभाव भएका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले आफुसँग भएको ७२ करोड ६९ लाख रुपैयाँ निक्षेप राख्ने योजना सार्वजनिक गरेको छ । राष्ट्र बैंकले
पाल्पा । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिबी नेपालले उत्पादनमुलक क्षेत्रको लागि पैसाको अभाब नभएको बताएका छन् । जग्गा खरिद र करोडका गाडी किन्ने ऋण दिनको लागि बैंकसँग पैसा नभएपनि
गाईघाट। उदयपुर जिल्लाको सम्पूर्ण क्षेत्र र सदरमुकाम गाईघाटको त्रियुगा क्षेत्र अढाइ वर्षअघि नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको भए तापनि जिल्लाको सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनार क्षेत्र अझै फोहोरमुक्त हुन
काठमाडौं । साओमीले नयाँ स्मार्टफोन रेडमी फोर प्राइम सार्वजनिक गरेको छ । नेपालमा साओमीका लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले साओमी रेडमी ४ प्राइम ल्याएको हो । साओमी रेडमी ४ प्राइममा
काठमाडौं । अब आम्दानीको १० प्रतिशत रकम बाबुआमालाई छुट्याउनुपर्ने भएको छ । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले बाबुआमालाई आफ्नो आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने नियम आउन लागेको जानकारी दिए ।
आधुनिक मानव समाजको सम्भवतः सबैभन्दा ठूलो आविष्कार इन्टरनेट हो । परेवाको खुट्टामा चिठ्ठी पत्र बाँधेर, कटुवाल कराएर तथा ढ्याङ्ग्रो ठोकेर सूचना प्रवाह गर्दै आएको मानव समाज आज एक क्लिक वा