आधुनिक मानव समाजको सम्भवतः सबैभन्दा ठूलो आविष्कार इन्टरनेट हो । परेवाको खुट्टामा चिठ्ठी पत्र बाँधेर, कटुवाल कराएर तथा ढ्याङ्ग्रो ठोकेर सूचना प्रवाह गर्दै आएको मानव समाज आज एक क्लिक वा
काठमाडौं । पोखरामा केबलकार बनाउनको लागि सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकले ऋण दिने भएका छन् । सनराइज बैंकको नेतृत्वमा राष्ट्रिय बाणिज्य बैंकले कास्कीको सराङकोटमा केबलकार निर्माण गर्न ऋण दिन
काठमाडौं। नेपाल टेलिकमले शिवरात्रीको अवसर पारेर फेस्टिभल अफर सार्वजनिक गरेको छ । कम्पनीले यो अफरमा डाटा बण्डलिंग प्याकेज अन्तरगत ७५ रुपैंयामा १०० एमबी डाटा र बोनसको रुपमा १०० एमबी यूट्यूब
काठमाडौं । ‘नेपालको संविधान दोस्रो संशोधन, २०७३’ माथि विचार गरियोस भन्ने प्रस्ताव व्यवस्थापिका–संसद्को बहुमतले आज स्वीकृत गरेको छ । सरकारले गत मङ्सिर १४ गते सो प्रस्ताव संसद्मा दर्ता गरेको थियो
काठमाडौं । मुख्यसचिब डा. सोमलाल सुबेदीको अग्रसरतामा संघ, प्रदेश र स्थानीय तहमा रहने निजामति कर्मचारीको संगठन संरचना, संस्थागत ब्यवस्था र दरबन्दीको खाका तयार पार्न लागिएको छ । मुख्य सचिब अध्यक्ष
काठमाडौं । काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस (केयु)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सर्वसहमतिमा घोषणा गरिएको छ । सभापति अनेरास्ववियुका उमेदवार सुन्दर लामा चुनिएका छन् । बिहिबार बसेको कक्षा प्रतिनिधिको बैठकबाट सबै
काठमाडौ । नेपाली नयाँ वर्षको अवसर पारेर आगामि अप्रिल ८ र ९ तारिखमा जापानको तेन्जिन सेन्ट्रल पार्क फुकुओका जापानमा सातौं बैशाखी मेला हुने भएको छ । फुकुओका नेपाल सोसाइटी, क्युसु
काठमाडौं, १२ फागुन । पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले हालै नयाँ पल्सर एनएस १६० सार्वजनिक गरेको छ । नयाँ पल्सर एनएस १६० मा अल न्यू डिटिएस आई
काठमाडौँ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउन लागेको छ । अति महत्वाकाङ्क्षी योजनाका रुपमा मन्त्रालयले यसका लागि
काठमाडौँ । महाशिवरात्रि पर्वलाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नौ स्थानबाट चल्ने सवारीसाधन प्रवेशमा रोक लगाएको छ । महाशाखाले चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वरबाट गौशालातर्फ, मैतीदेवी चोकबाट पुरानो