गाडी कर्जाको सीमा तोक्ने मुडमा राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले गाडी कर्जामा सीमा तोक्ने संकेत गरेको छ । बैंक तथा वित्तीय संस्थाले गाडी कर्जामा ९० प्रतिशतसम्म फाइनान्स सुबिधा दिने गरेको भन्दै राष्ट्र बैंकले सीमा तोक्ने

काठमाडौंमा मोनोरेल गुडाउने महानगरपालिकाको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा मोनोरेल गुडाउनको लागि तयारी थालेको छ । महानगरपालिकाले दिगो सहरी यातायात व्यवस्थापनका लागि वाइबिडी सिमेक्स कम्पनीसँग मोनोरेल अध्ययनको लागि सम्झौता गरेको हो । महानगरपालिका र

अपार्टमेन्टको बीमा दाबी अझै भुक्तानी भएन, चार अर्ब १० करोड भुक्तानी हुन बाँकी

काठमाडौँ । भुइँचालोबाट भएको क्षतिको दाबी भुक्तानी नपाउँदा बिमितहरुलाई समस्या भइरहेको छ । प्राकृतिक विपत्तिबाट क्षति भएको २२ महिना बितिसक्दा पनि अपार्टमेन्टका बीमितले दाबी भुक्तानी पाएका छैनन् । काठमाडौँ उपत्यकाका

बाहिरी चक्रपथको डीपीआर प्रस्ताव तयार

काठमाडौं । बाहिरी चक्रपथ निर्माणको प्रकृया अगाडि बढेको छ । निर्माण प्रकृया अन्तर्गत चोभार–गाम्चा– सतुंगलखण्डको विस्तृत संभाव्यता अध्ययन(डीपीआर) प्रस्ताव मन्त्रिपरिषदमा लगिने भएको हो । बाहिरी चक्रपथ निर्माण योजनाका शाखा अधिकृत धुब्र सापकोटाले

नेप्से परिसूचक २१.६२ अंकले घट्यो,३४ करोड करोडको कारोवार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बुधवार २१.६२ अंकले घटेको छ । बजार खुल्नासाथ घट्न थालेको परिसूचक बजार बन्द हुँदा १३२२.८८ बिन्दुमा आइपुगेको छ । नेप्सेमा सूचिकृत कम्पनीले नाफा बढाएको

तपाइको सहकारी छ ? राज्यले बाँड्दैछ २० करोड, लिने भए जानुस् सहकारी विभाग

काठमाडौं । सहकारी संघ र संस्थाहरुलाई राज्यकोषबाट अनुदान बाढ्ने प्रक्रिया सुरु भएको छ । सहकारी संघ र संस्थाहरुलाई मात्रै चालु आर्थिक बर्षमा सरकारले २० करोड रुपैयाँ अनुदान बाढ्न लागेको छ

तेस्रो नेपाल बिल्डकन तथा नेपाल ऊड अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौँ । मिडिया स्पेस सोलुसन्स प्रा .लि. ले तेस्रो नेपाल बिल्डकन तथा नेपाल उुड अन्तर्राष्ट्रिय प्रदर्शनी २०१७ आयोजना गर्ने भएको छ । यही माघ २८ देखि फागुन १ गते सम्म

बागलुङमा १ हजार २७ जनाले लिए स्वास्थ्य अन्तर्गत उपचार सुविधा

बागलुङ । स्वास्थ्य बिमा कार्यक्रमबाट जिल्लामा हालसम्म एकहजार २७ जना बीमितले उपचार सेवा लिएका छन् । जिल्लाभित्रकै स्वास्थ्य संस्थामा सेवा लिने ९०३ र अन्यत्रबाट लिने १२४ जना रहेका छन् ।

दृष्टिविहीन अमिटको सगरमाथा आरोहणका लागि सहयोग जुट्दै

म्याग्दी । सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा जुटेका एक दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिका लागि सहयोग जुट्न थालेको छ । अपाङ्गता भएका व्यक्तिले पनि समाज र राष्ट्रका लागि योगदान पुर्याउन सक्छन्

काभ्रेपलाञ्चोकमा चार हजारभन्दा बढीले पुनःनिर्माण अनुदान नपाउने

बनेपा । काभ्रेपलाञ्चोकमा चार हजार १३३ परिवारले सरकारले उपलब्ध गराउने आवास पुनःनिर्माण अनुदान नपाउने भएका छन् । साविकको घर बस्नयोग्य भएको र अन्य ठाउँमा पनि सुरक्षित बासस्थान भएकाले उनीहरुले आवास