स्वेतपत्रपछि खुलेको सेयर बजार डेढ घण्टामा २१.१५ अंकले घट्यो



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले ल्याएको स्वेतपत्रपछि सेयर बजार बढ्ने अनुमान विपरित बजारले आफ्नो रातो रङ देखाएको छ ।

धेरैको अनुमान सेयर बजार बढ्ने थियो । तर,नेप्से परिसूचक अहिलेसम्म २१ अंकले घटेको छ ।

११८६ सम्म पुगेको परिसूचक त्यसपछि भने बढ्दो क्रममा रहेको छ ।


क्लिकमान्डु