पुँजी बजारमा पहिरो जाँदा पनि कमाए १७ कम्पनीले



काठमाडौं । नेपाल स्टक एक्सचेन्जर (नेप्से) परिसुचक ७ हजार ७४ ले कारोबार गरी रहदा १७ वटा कम्पनीले भने कमाई गरेका छन् । परिसुचक १.९७ अंकले घटे पनि १७ वटा कम्पनीहरुले आइतबार कमाई गरेका छन् ।

तिनाउ डेभलपमेन्ट बैंक ३.९१ प्रतिशतले कमाई गरेको हो । आइतबार परिसुचक बन्द हुँदा बैंकको सेयर मूल्य १ सय ८६ रुपैयाँ छ ।

स्वदेशी लघुबीत्त वित्तीय संस्था ३.८६ प्रतिशतले कमाइ गरेको छ । स्वदेशीको सेयर मूल्य ६ सय १९ रुपैयाँ छ ।

नेपाल हाइड्रो डेभलपमेन्टले ३.२८ प्रतिशतले कमाइ गरेको छ । डेभलपमेन्टको सेयर मूल्य १ सय ८९ रुपैयाँ छ ।

हाम्रो विकास बैंकले २.८६ प्रतिशतले कमाई गरेको छ । बैंकको सेयर मूल्य १ सय ४४ रुपैयाँ रहेको छ ।

दिव्यासोरी हाईड्रो पावरले २.४८ प्रतिशतले कमाई गरेको छ । पावरको मूल्य १ सय २४ रुपैयाँ रे छ ।

आइएमइ जेनेरल इन्स्योरेन्सले १.८९ प्रतिशतले कमाइ गरेको छ । इन्स्योरेन्सको सेयर मूल्य ७ सय ५४ रुपैयाँ छ ।

श्री राम सुगर मिल्सले १.६४ प्रतिशतले कमाई गरेको छ । मिल्सको सेयर मूल्य १ सय २४ रुपैयाँ छ ।

खानीखोला हाईड्रो पावरले १.६० प्रतिशतले कमाई गरेको छ । पावरको सेयर मूल्य १ सय २७ रुपैयाँ छ ।

सिन्धु विकास बैंकले १.४६ प्रतिशतले कमाई गरेको छ । बैंकको सेयर मूल्य १ सय ३९ रुपैयाँ छ ।

मिरमिरे माईक्रो फाइनान्स डेभलपमेन्ट बैंकले १.१० प्रतिशतले कमाई गरेको छ । मिरमिरेको सेयर मूल्य २ हजार २ सय ९५ रुपैयाँ छ ।


क्लिकमान्डु