राष्ट्रपतिद्वारा तीन आयुक्तलाई सपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका नवनियुक्त तीन आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहलाई पद तथा गोपनीयताको सपथ गराएकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २४५

पाेखरामा सूचना तथा प्रविधि मेला शुरु,नवीनतम प्रविधि बारेमा जानकारी दिने उद्देश्य

पोखरा । कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल पोखराको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घ कास्कीको सहयोगमा आजदेखि पोखराको प्रदर्शनी केन्द्रमा चारदिने आठौँ सूचना तथा प्रविधि मेला तथा मोबाइल एक्स्पो शुरु भएको

अर्थले भन्सार मागेपछि निजी बैंकले डलर ल्याउने योजना अल्मलियो

काठमाडौं । बाणिज्य बैंकहरुले बिदेशबाट नगद अमेरिकी डलर ल्याउन गरेको तयारी अलमलमा परेको छ । अर्थमन्त्रालयले बैंकहरुले ल्याउने डलरको ३० प्रतिशत भन्सार शुल्क तिर्नुपर्छ भनेपछि तयारी नै अलमलमा परेको हो

तनहुँ जलविद्युत् आयोजनाको मुआब्जा वितरण

काठमाडौं ।  तनहुँ जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दालाई  एक करोड २४ लाख ३२ हजार मुआब्जा वितरण गर्न थालिएको छ । आयोजनाले आजदेखि मुआब्जा वितरणको प्रक्रिया सुरु गरेको हो । पहिलो दिनमा

नायव शुब्बा माग ४५८ आवेदन ७६ हजार ३९९

काठमाडौँ, ५ फागुन । लोकसेवा आयोगले राजपत्रअनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) पदमा माग गरेभन्दा करिब १६६ गुणा बढी आवेदन परेको छ । आयोगले माग गरेको चार सय ५८ पदमा ७६

एभरेष्ट बैंकलाई आस्वा सदस्यता प्राप्त, सम्पूर्ण शाखाबाट सेवा लिन सकिने

काठमाडौं । एभरेष्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धी निर्देशिका २०७३ बमोजिम आस्वा सदस्यता प्रदान गरेको छ । यस प्रणालीबाट शेयर कारोबार गर्दा लगानी गरेको रकम लगानीकर्ताको खातामा नै

बैंक अफ काठमाडौ लुम्बिनीको २३ प्रतिशत बोनस र एफपिओ आउने

काठमाडौं :  बैंक अफ काठमाडौं लुम्बिनी(बिओकेएल) पुन बैंक अफ काठमाडौं (बिओके) बन्ने भएको छ । बैंकको संचालक समितिको बैठकले साधारणसभामा पुरानो नाम बिओके राख्ने प्रस्ताव गरेको छ । लुम्बिनी बैंकसँग

भैरवहा सेजमा ५ अर्ब लगानी गर्ने २१ उद्योगको प्रस्ताब, उद्योग मन्त्रीले भने- लोडसेडिङ हुँदैन

भैरहवा । भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) कार्यालयको उद्घाटन भएको छ । उद्घाटन गर्दै बिहीबार उद्योग मन्त्री नवीन्द्र राज जोशीले सेजमा २१ वटा उद्योगले प्रस्ताव गरेको र ५ अर्ब रुपैयाँ बढी लगानी

म्यानको अध्यक्षमा शुसील भट्ट निर्वाचित

काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्षमा शुसील भट्ट चयन भएका छन् । नेपाल व्यवस्थापन संघको १८औं प्रवन्ध समितिका पदाधिकारीहरुको निर्वाचन बुधबार काठमाडौंमा सम्पन्न भएको थियो । निर्वाचनले भट्टलाई अध्यक्षमा चयन

नोकियाले फिचर फोन ‘नोकिया ३३१०’ फेरि ल्याउने

काठमाडौं । नोकियाका नयाँ फोनहरु आउने क्रम जारी रहेको छ । कुनै बेला चर्चित मोबाइल ब्राण्ड नोकियाले नयाँ फोनहरु सार्वजनिक गरेर बिस्तारै बजारमा फर्किने शुरु गरेको छ । नोकियाका फोनहरु