बुटवल पावरले गर्यो लाभांश घोषणा,एफपिओबाट सेयर पाएकाले पनि पाउने



werकाठमाडौं । बुटवल पावर कम्पनीले लाभांश घोषणा गरेको छ ।

केही दिन अगाडि थप सार्वजनिक सेयर निष्कासन(एफपिओ) जारी गरेको बुटवल पावरले नयाँ कायम भएको चुक्ता पुँजीमा २० प्रतिशत नगद लाभांश दिने भएको हो ।

बुटवल पावरले जेठ ८ गते साधारणसभा बोलाएको छ ।

प्रतिकित्ता ५०१ को दरले एफपिओबाट सेयर पाएका सेयरधनीले पनि २० प्रतिशत लाभांश पाउने छन् ।


क्लिकमान्डु