श्रम आदानप्रदान गरेर पुनःनिर्माण गरिँदै, पर्मका लागि महिला समूह सक्रिय

नुवाकोट । पुनःनिर्माणमा श्रम आदानप्रदान (पर्म) विधि कति प्रभावकारी हुँदोरहेछ भन्ने जीवन्त र सशक्त उदाहरण  किस्पाङ गाउँपालिकाअन्तर्गतका काउले र  भाल्चेका भूकम्पपीडितले प्रस्तुत गरिरहेका छन् । यी दुई गाउँका बासिन्दाले भूकम्पपछि

निर्वाचन आचार संहिताले रोक्यो दूरसंचार प्राधिकरणमा नयाँ सदस्य नियुक्ति

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको नयाँ संचालक सदस्य नियुक्ति प्रकृयामा ढिलाई हुने भएको छ । सूचना तथा संचार मन्त्रालयले प्राधिकरणमा नयाँ सदस्य नियुक्त गर्नका लागि प्रकृया अगाडि बढाउँदै चैत महिनामा

दुई चरणमा स्थानीय निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । स्थानीय तहको निर्वाचन दुई चरणमा हुनेभएको छ । आइतबार मन्त्रिपरिषद्ले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो । पहिलो चरणमा बैशाख ३१ गते ३, ४ र ६ नम्बर

पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारी दिने ‘वेलकम नेपाल’ मोबाइल एप

काठमाडौं । नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरु तथा विभिन्न क्रियाकलापहरु समेटिएको नेपाल पर्यटन बोर्डको मोबाइल एप ‘वेलकम नेपाल’ नयाँ वर्ष २०७४ को मौका पारेर पुन सार्वजनिक भएको छ । अन्तराष्ट्रिय र

राजनीतिक सहमतिले उकालो चढ्यो नेप्से परिसूचक

काठमाडौं । सरकारले मधेशी मोर्चासँग संबिधान संशोधनका साथै दुई चरणमा चुनाव गर्ने बिषयमा सहमति गरेसँगै नेप्से परिसूचक ३५.३८ अंकले बढेर १६९३.७२ बिन्दुमा पुगेको छ । कारोबार शुरु हुने बित्तिकै नेप्सेमा

कहाँ पुग्यो पनामा पेपरमा नाम आएका नेपालीको छानबिन ?

काठमाडौं । गतवर्ष खोज पत्रकारहरुको अन्तराष्ट्रिय संस्था (आइसीआइजे) ले पनामाको एउटा ल फर्म मोसाक फोन्सेकाको गोप्य दस्तावेद सार्वजनिक गर्यो । यसमा विश्वमा चर्चित मानिएका खेलाडी, नेता, कलार र व्यवसायीको नाम

नेतृत्व कमजोर हुँदा विकास भएन, अबका दिन झन् चुनौतिपूर्णः डा महत

लोकतन्त्रले मात्रै आर्थिक सम्बृद्धि ल्याउँदैन । आर्थिक सम्बृद्धिको लागि मेहेनत चाहिन्छ । उचित आर्थिक नीति चाहिन्छ । काम गर्ने बानी चाहिन्छ । निर्णयहरु कार्यान्वयन गर्ने क्षमता चाहिन्छ । सुशासन चाहिन्छ

रत्न आभुषण संघको अध्यक्षमा जोत्सना श्रेष्ठ

काठमाडौं । नेपाल रत्न आभुषण संघको अध्यक्षमा जोत्सना श्रेष्ठ निर्वाचित भएकी छन् । १ सय ३० जनाले निर्वाचनमा मतदान गरेका थिए । त्यस मध्ये श्रेष्ठले १०३ मत पाएको निर्वाचन कमिटिले

युवा वर्गलाई उद्यमशिलता विकास गर्न स्टार्ट अफ समिट आयोजना हुने

काठमाडौं । उद्योग मन्त्रालयले युवा वर्गलाई लक्षित गरी उद्यमशीलता विकास गर्न राष्ट्रिय अभियान संचालन गर्ने उद्धेश्यले आगामी जेठ २४ र २५ गते काठमाडौंमा उद्यमशीलता सम्वन्धि सम्मेलन ‘स्टार्ट अफ समिट’ आयोजना

फेवा विकास बैंकमा जागिर खुल्यो

काठमाडौं । फेवा विकास बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले आइतबार सार्वजनिक सुचना मार्फत ब्रान्च म्यानेजर देखि गोल्ड टेस्टर पदमा आबेदन माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर, जुनियर