स्टक ब्रोक्रर एशोसियनले भन्यो : सेयर खरिदबिक्रीका लागि ब्रोक्रर कार्यालय खुल्ला छन्



काठमाडौं । स्टक ब्रोक्रर एशोसियनले सेयर कारोबार बन्द भएको विषयमा स्टक ब्रोक्ररको संलग्नता नभएको बताएका छन् ।

एशोसियनले विज्ञप्ती जारी गर्दै ब्रोक्ररका सबै कार्यालय खुलेको तर,लगानीकर्ताले खरिदबिक्रीको आदेश नद्रिएको जनाएको छ ।
सेयरखरिदबिक्रीका लागि ब्रोक्ररको कार्यालय खुल्ला रहने एशोसियनले जनाएको छ ।


क्लिकमान्डु