सुर्या लाइफ इन्स्योरेन्सले १६ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सले १६ प्रतिशत बोनस सेयर दिने भएको छ । इन्स्योरेन्सको संचालक समितिको बैठकले १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

कम्पनीले हालको चुक्ता पुँजी ७२ करोड १८ लाख रुपैयाँमा १६ प्रतिशतको दरले बोनस सेयर दिन लागेको हो ।

कम्पनीले बोनस सेयरमा लाग्ने करको लागि नगद लाभांश समेत दिने छ ।

बोनसपछि सुर्याको चुक्ता पुँजी ८४ करोड पुग्ने छ ।


क्लिकमान्डु