एनएमबिको नाफा ४८ प्रतिशतले बढ्दा सानिमाको ४० प्रतिशतले बढ्यो

काठमाडौं । एनएमबि बैंकले चैत मसान्तमा ४८ प्रतिशत नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशित गरेको अपस्किृत वित्तीय विवरण अनुसार एनएमबिले चैत मसान्तमा १ अर्ब १४ करोड

एभरेष्टको इपिएस घट्दा नाफा डेढ अर्ब रुपैयाँ

काठमाडौं । एभरेष्ट बैंकले प्रति सेयर आम्दानी घटेको वित्तीय विवरण प्रकाशित गरेको छ । एभरेष्ट बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार एभरेष्टको इपिएस ४४ रुपैयाँ ९५ पैसा छ

राष्ट्रपतिबाट बाफिया विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक(बाफिया) २०७३ प्रमाणीकरण गरेकी छन् । व्यवस्थापिका संसद्बाट पारित भएको दुई महिनापछि बाफिया राष्ट्रपति बाट प्रमाणीकरण भएको हो । राष्ट्रपतिबाट

लोडसेडिङ गर्न सहयोग गरेका प्राधिकरणका सञ्चालक हटाउने कुलमानकाे निर्णय जायज: सर्बोच्च

काठमाडौं । सर्वोच्च अदालतले विद्युत्भार कटौतीमुक्त गर्ने अभियानमा असहयोग गरेका नेपाल विद्युत् प्राधिकरणका तीन जना सञ्चालकलाई हटाउने ऊर्जा मन्त्रालयको निर्णय जायज भएको फैसला गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की र

स्वास्थ्य मन्त्रालयले दियो मणीपाल खारेज गर्ने चेतावनी

काठमाडौं । मुस्ताङको कागबेनीमा हिजो शनिबार भएको दुर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मीक उपचार सेवा नदिएको बारेमा स्वास्थ्य मन्त्रालयले पोखराको मणीपाल शिक्षण अस्पतालसँग स्पष्टीकरण माग गरेको छ । पत्र बुझेको २४ घण्टा

एनसेलका डिलरहरु आन्दोलित, काठमाडौं ५ वटा डिस्ट्रिव्यूटरमा तालाबन्दी

काठमाडौं । दूरसंचार प्रदायक कम्पनी एनसेलका देशभरका डिलरहरु आन्दोलित भएका छन् । सम्झौताको समयावधि बाँकी रहदै एनसेल व्यवस्थापन एक्जियटाले अवैध रुपमा जोनल एजेन्ट खडा गरेर दश वर्षदेखि काम गर्दै आएका

सीता एयर विमानस्थलको भित्तामा ठोक्कियो, सबै यात्रु सुरक्षित

सोलुखुम्बु। सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । आज बिहान

नेपाली काँग्रेसको फेसबुक पेज ‘भेरिफाइड’, चुनावी अभियानमै ५ लाख लाइक पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपालमा पहिलो पटक कुनैपनि राजनीतिक दलको फेसबुक पेजले फेसबुकबाटै आधिकारिकता प्राप्त गरेको छ । नेपालमा अहिलेसम्म विभिन्न व्यक्तिगत पेज तथा कम्पनीहरुको पेज मात्र भेरिफाइड भएकोमा हालै राजनीतिक दलको

राष्ट्रिय वाणिज्य बैंकले पायो आस्वाको अनुमति

काठमाडौं । धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंकलाई आस्व प्रणालीको अनुमति दिएको छ । सार्वजनिक सेयर निष्कासन निर्देशिका अनुसार बोर्डले सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकलाई आस्वाको अनुमति दिएको हो । राष्ट्रिय

तीन अर्ब ३५ करोड रुपैयाँ बढी राजस्व सङ्कलन, चैतमा राजस्व सङ्कलनको दर बढी

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आवको  नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा करिब तीन अर्ब ३५ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका कर अधिकृत