सिजीको टेलिभिजन किन्दा ३० प्रतिशत छुट



सिजीले आउँदो विश्वकप प्रतियोगितालाई मध्यनजर गरि आफ्ना विभिन्न आकर्षक एवं गुणस्तरीय एलईडी टिभीहरुमा एक्स्ट्रा टाईमको गोल मै छ मज्जानामक योजना सहित बजारमा प्रस्तुत भएको छ ।

आज देखि सिमित अवधिका लागि नेपालभरी लागू गरिएको उक्त योजनाहरुमा सिजीका २० इन्च देखि ४३ इन्च सम्मको कुनैपनिनर्मल तथा स्मार्ट टिभीहरुमा खरिद गर्दा ३० प्रतिशतसम्म नगद छुट पाइने जनाएको छ ।

यसमा सिजीकै मल्टीमिडिया स्पिकर र ३ वर्ष वारेण्टी प्राप्त गर्नु सक्ने छन् ।

साथै सिजीका टिभीहरु खरिद गर्नु हुने मध्ये बाट प्रप्तेक हप्ता भाग्यसाली एक जनालई सिजीकै अर्को एलईडी टिभी प्रदान गरिनेछ । साथ साथै सिजीको अर्को अफिसिएल फेसबुक पेजको कन्टेस्टमा भाग दैनिक आकर्षक उपहार प्राप्त गर्न सक्ने छन् ।


क्लिकमान्डु