सेयर बजारमा देखियो मोर्चासँगको सम्झौतामा एमालेको असहमति

काठमाडौं । राजनीतिक सहमतिले आइतबार तताएको बजार सोमबार कायम रहन सकेन । सोमबार नेप्से १७.९४ अंकले घटेर १६७५.७८ अंकमा बन्द भयो । सत्तापक्ष र मधेशीदलहरु बिच भएको राजनीतिक सहमतिमा प्रमुख

दुई वित्तीय संस्थाको संस्थापक सेयर साधारणमा परिणत

काठमाडौं । कसमस डेभलपमेन्ट बैंकको सेयर स्वामित्व अनुपात परिवर्तन भएको छ । नेप्सेमा बैंकले दिएको जानकारी अनुसार बैंकमा संस्थापको स्वामित्व ५१ प्रतिशत र सर्वसाधरणको स्वामित्व ४९ प्रतिशत रहेको छ ।

बैंकिङ क्षेत्रका बारे जानकारी दिन ‘बैंकिङ एक्स्पो’ हुने

काठमाडौं । आगामी बैशाख १५, १६ र १७ गते काठमाडौंको भृकृटीमण्डपमा बैंकिङ एक्सपो हुने भएको छ । मिडिया इन्टरनेसनलको संयोजकत्वमा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बेंकर्स एशोसियसन, माइक्रो फाइनान्स

ठूला व्यापारीले यसरी गरे ऋण दुरुपयोग

काठमाडौं । एउटा प्रयोजनका लागि लिएको ऋण अर्को प्रयोजनमा प्रयोग गर्नु अपराध हो । यसरी ऋण दुरुपयोग गर्नेलाई बैकिङ कसुर तथा सजाय ऐन अनुसार कारबाही गर्न सक्ने व्यवस्था छ ।

सडक व्यापारी भन्छन्ः लोकतन्त्र आयो तर गरेर खाने दिन आएन

काठमाडौ । लोकतन्त्र आएको ११ वर्ष भयो । देशमा पछिल्लो एक दशकमा शासन व्यवस्थापनि परिवर्तन भयो । तर, कालिकास्थानमा रहेको बरको बोटनिर मकै पोल्ने माया लामाको मकै पोल्दै गर्दा भनिन्,‘

लघुजलविद्युतबाट पनि परिवर्तन सम्भव, बाबियाचौर बन्यो नमुना लघु औद्योगिक क्षेत्र

सुर्खेत । चुस्त र प्रभावकारी व्यवस्थापनको अभावमा मुलुकमा निर्माण भएका आधाभन्दा बढी लघुजलविद्युत् आयोजनाहरु बन्द भएको अवस्थामा सुर्खेत बाबियाचौरमा निर्माण भएको खमारीखोला लघुजलविद्युत् आयोजनाले भने उदाहरणीय पाठ सिकाएको छ ।

स्थानीय निर्वाचनमा युवा उम्मेदवारलार्इ प्राथमिकता

  कालीकोट । दुई दशकपछि हुन थालेको स्थानीय तहको निर्वाचनमा कालीकोट जिल्लामा विभिन्न राजनीतिक दलले युवा तथा युवतीलाई उम्मेदवारमा अघि सारेका छन् । पछिल्लो समय युवाको राजनीतिकप्रति सक्रियता बढेपछि पार्टीमा

पाथीभरा डाँडामा पम्पिङ प्रणालीबाट खानेपानी

तेह्रथुम । गुराँस पर्यटनले प्रदेश नं १ मै चर्चित पर्यटकीय गन्तव्य बन्दै गएको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित पाथीभरा देवीको मन्दिर परिसरमा खानेपानी पु¥याइएको छ ।

थामखर्क विमानस्थल कालोपत्रे गर्न सुरु, दसैँ अगाडि उडान सुचारु गरिने

खोटाङ। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल कालोपत्रेको काम अगाडि बढेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणको नौ करोड २५ लाख २९ हजार रुपैयाँ सहयोगमा सम्पन्न गर्ने गरी थालिएको विमानस्थलको

मोबाइल फोनको पहुँच बाहिर रहेको गाउँमा जिएसएम सेवा सुरु

ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङमा जिएसएम टावर सञ्चालनमा आएको छ । यसअघि (मोबाइल फोन) सञ्चारको पहुँचमा नरहेको सो क्षेत्रमा हालै टावर निर्माण सम्पन्न भएसँगै  जिएसएम (टुजी) सेवा सुरु भएको