युनाइटेडले इन्स्योरेन्सले दिने भयो १० प्रतिशत बोनस र सतप्रतिशत हकप्रद

काठमाडौं । युनाइटेड इन्स्सोरेन्सले लगानीकर्तालाई १) प्रतिशत बोनस सेयर दिने भएको छ । इन्स्सोरेन्सले बोनस सेयरपछि लगानीकर्तालाई सतप्रतिशत हकप्रद प्रस्ताव गरेको हो । कम्पनीको अहिले चुक्ता पुँजी ३० करोड रुपैयाँ

सानिमाले बढायो बचत खातामा एकैपटक ३ प्रतिशत ब्याज

काठमाडौं । सानिमा बैकले एकैपटक बचत खातमा ३ प्रतिशत ब्याजदर बढाएको छ । ब्याजदर बढाएपछि बचतकर्ताले अब सानिमामा ८ प्रतिशत ब्याजदर प्राप्त गर्ने छन् । बैंकले जारी गरेको विज्ञप्ती अनुसार

कुमारीको हकप्रद भर्ने अन्तिम दिन आज

काठमाडौं । कुमारी बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । बैंकले २०७३ फागुन १९ गते हकप्रद सेयर खुल्ला गरेको थियो । बैंकले २ करोड ६९ लाख ९१ हजार

माथिल्लो तामाकोसी तोकिएभन्दा पहिल्यै सम्पन्न गर्न घिसिङको पुनः निर्देशन

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्ने वातावरण मिलाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः निर्देशन दिएका छन् ।

अरुण काबेलीको सेयर कारोबार खुल्ला

काठमाडौं । एउटै व्यक्तिको नाममा दुईथरी सेयर प्रमाणपत्र रहेको विवादको कारण नियमित सेयर कारोबार बन्द रहेको अरुण काबेलीको सेयर कारोबार खुलेको छ । नेप्सेले नामसारीको विवाद देखिएपछि गत साता अरुण

पर्यटन मन्त्री पुगे चन्द्रागिरि केबलकार चढ्न

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले चन्द्रागिरिको अनौपचारिक भ्रमण गरेका छन् । मन्त्रीगिरि शनिवार सपरिवार छुट्टी मनाउन चन्द्रागिरि पुगेका हुन् । मन्त्री गिरीले चन्द्रागिरि केबलकार परियोजनालाई पर्यटकीय

काठमाडौं आएको मुक्तिनाथले गर्यो यस्तो प्रगति

काठमाडौं । पोखराबाट काठमाडौं आएको मुक्तिनाथ विकास बैंकले तेस्रो त्रैमासिक अवधीमा ३५ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले अघिल्लो

ज्योति विकास बैंकको हकप्रद बैशाख २८ खुल्ला

काठमाडौं । ज्वोति विकास बैंकले बैशाखले बैशाख २८ देखि हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ । हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका अनुसार हकप्रद सेयर बैशाख २८

लिखुखोलामा एकैसाथ तीन जलविद्युत् आयोजना निर्माण सुरु

सोलुखुम्बु। सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भएर बग्ने लिखु खोलामा १५७ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । एमभी दुगड गु्रपका सहायक कम्पनीद्वारा प्रवद्र्धित लिखु १, लिखु

दुई चरणमा स्थानीय निकायको निर्वाचन गर्ने सरकार र मोर्चाबीच सहमती

काठमाडौं । सरकार र मधेशी मोर्चाबीच दुई चरणमा निर्वाचन गर्ने सहमती भएको छ । शनिवार दिनभर प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संविधान संसोधन प्रस्तावलाई परिमार्जन गर्न सरकार तयार भएपछि मोर्चाले