दोहा जाने हवाई यात्रुलाई तीन एयरलाइन्स विकल्प

काठमाडौं ।  अरव देशमा देखिएको संकटका कारण उडान रद्द घोषणा गरिएपनि नेपाल बाट कतार जाने यात्रुको लागि भने अझै तीन एयरलाइन्स विकल्पमा रहेका छन । हाल कतार एयरलाइन्सले दोहा–काठमाडौं दैनिक

भविष्यको उत्पादन मिति भएको नेपाल डेरीको आइसक्रिम नष्ट

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपाल डेरीको भविष्यको उत्पादन मिति लेखिएको ५१ कार्टुन मिल्क बार नामको आइक्रिम नष्ट गरेको छ । विभागको फेसबुक पेजमा एकजना उपभोक्ताले मैतिदेवीको

एनसेलले भन्यो- तिर्नुपर्ने सबै पुँजीगत लाभकर तिर्यौं

काठमाडौं। निजी दूरसंचार सेवा प्रदायक कम्पनी एनसेल प्रा.लि.ले ठूला कर दाता कार्यालयलाई आफ्नो तर्फबाट तिर्नुपर्ने सबै कर तिरेको दाबी गरेको छ । एनसेलले एक विज्ञप्ति प्रकासित गर्दै आफ्नो भुतपूर्व लगानीकर्ता

कालोसूचीमा परेको कम्पनीलाई बुढीगण्डकी बेच्ने कस्तो राष्ट्रबाद ?

काठमाडौं । कामचलाउ बनिसकेको सरकारले कालोसूचीमा परेको चिनियाँ कम्पनीलाई १२ सय मेगावाट विद्युत उत्पादन क्षमताको जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा लगाएको छ । स्वदेशी लगानीमा निर्माण गर्ने प्रक्रिया अघि

भरतपुरमा पुनः मतदान गर्ने निर्णय आइतबारसम्म कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले भरतपुरमा भएको स्थानिय चुनावको विवादको विषयमा परेको रिटको प्रारम्भीक सुनुवाई गर्दै भरतपुर वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय आइतबारसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको

एन आई सी एशिया बैंकद्वारा विभिन्न स्थानमा वृक्षारोपण

काठमाडौं । एन आई सी एशिया बैंकले विश्व वातावरण दिवसको अवसरमा बैंकको कुस्मा शाखाद्वारा जिल्ला प्रहरी कार्यालय, बैंकको अत्तरीया शाखाद्वारा कैलाली जिल्लास्थित सैनिक आवासीय महाविद्यालय एव बैंकको ईलाम शाखाद्वारा ईलाम

नरेन्द्र खड्का भए महासंघ प्रदेश १ को अध्यक्ष

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश नम्बर १ को अध्यक्षमा नरेन्द्र खड्का बिजयी भएका छन् । उनि यसअघि उनले २ पटक महासंघ कार्यकारीणी समिति सदस्य भएर कामगरी सकेका छन्

यी हुन्, दूरसंचार प्राधिकरणका नयाँ नियुक्त भएका सदस्यहरु

काठमाडौं । सरकारले नेपाल दूरसंचार प्राधिकरणको रिक्त २ जना सदस्यमा नयाँ नियुक्ति गरेको छ । सूचना तथा संचार मन्त्रालयले गरेको सिफारिसको आधारमा सरकारले प्राधिकरणमा दुई नयाँ सदस्य नियुक्त गरेको हो

मे २ तारिखलाई सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउने निर्णय

काठमाडौं। नेपालमा विगत ७ वर्षदेखि मे २ तारिखलाई सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आईरहेको छ । क्यान महासंघको प्रस्ताव अनुरुप हालैको मन्त्रीपरिषद बैठकले यो दिनलाई औपचारिकरुपमै ‘सूचना तथा

राजधानीमा हालसम्म ३२० किमी सडक विस्तार

काठमाडौँ। काठमाडौं उपत्यकाको सडक विस्तार कार्यलाई निरन्तरता दिँदै हालसम्म ३२० किमीभन्दा बढी सडक विस्तार गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ । साथै, विपद् व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ८३ वटा खुला