त्रिवेणीको हकप्रद भर्ने आज अन्तिम दिन

काठमाडौं । त्रिवेणी विकास बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । बैंकले दिन गइरहेको २ बराबर १ किताको दरले हकप्रद भर्ने मंसिर २७ गते अन्तिम मिति हो ।

चार सामुदायिक वनले पाए हात्ती सफारी अनुमति

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत चारवटा सामुदायिक वनले हात्ती सफारीका लागि अनुमति पाएका छन् । पर्यटकलाई हात्तीमा चढाएर वन्यजन्तु अवलोकनका लागि सौराहा आसपासमा हात्ती सफारी हुँदै आएकामा अहिले

राष्ट्र बैंक संचालककै आफन्तले किने समस्याग्रस्त जनरल फाइनान्स

काठमाडौं । जनरल फाइनान्स कम्पनी समस्याग्रस्तबाट मुक्त भएको छ । नयाँ समुहले कम्पनी किनेर चलाउने भएपछि राष्ट्र बैंकले सो कम्पनीलाई समस्याग्रस्तको सुचीबाट हटाएको हो । कम्पनीको पूँजीकोष करिब १८ प्रतिशतले

भूकम्प पीडितलाई अनुदान बाँड्न खोलिएका १३० बिएलबी प्रयोगबिहिन, १ करोड ३० लाख लगानी अलपत्र

काठमाडौं । भूकम्प पीडितलाई घर बनाउन सरकारले दिने अनुदान रकम पीडितलाई स्थानीयस्तरमै दिने प्रयोजनको लागि खोलिएका १ सय ३० ओटा शाखा रहित बैंकिङ (बिएलबी) प्रयोग बिहिन भएका छन् । सरकारी

६० करोड लगानीमा हेलिएभरेष्टले भित्र्यायो एयरबसका २ हेलिकोप्टर

काठमाडौं । नेपाली आकाशमा हेलिएभरेष्टका २ नयाँ हेलिकोप्टर थपिएका छन् । कम्पनीले शनिबारदेखि उडान सुरु गरेको छ । सोलुखुम्बुको गुदेल गाउँबाट ‘रेस्क्यू’ उडान गरी सेवा संचालन सुरु गरेको कम्पनीका प्रवक्ता

न्यूरोडमा १३ पुसदेखि साताभर बृहत मोबाइल एक्स्पो हुने

काठमाडौं । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका विभिन्न मोबाइल संघहरुले एक आपसमा एकिकरण गरेर नेपाल मोबाइल व्यवसायी संघ गठन गरेका

पोखराका तालको व्यवस्थापन गर्न भयो तयार योजना

पोखरा । विश्व रामसार सूचीमा सूचीकृत पोखरा उपत्यकाका नौ तालको व्यवस्थापन योजना तयार भएको छ । सिमसारको एकीकृत ताल व्यवस्थापन योजना विषयको राष्ट्रिय कार्यशाला गोष्ठीमा संरक्षण विकास फाउन्डेसनका अध्यक्ष शैलेन्द्र

हेर्नुहोस् यस्तो छ २५ किलोको लौका !

धनगढी । तरकारीका लागि बढी प्रयोगमा आउने लौका बढीमा पाँच, आठ वा दश किलोसम्म फल्नसक्छ भनेर सबैले अनुमान लगाउन सक्छन् । तर यहाँका एक किसानको बारीमा २५ किलोको एउटा लौका

अब निजी जीप, कार र भ्यानको बीमा शुल्क बार्षिक १२ हजारसम्म कम

काठमाडौं । निजी जीप, कार, भ्यान जस्ता सबारी साधन आफै ठोक्किदा वा विग्रिदा क्षतिपूर्तिको लागि गरिने दाबीको बीमाको शुल्कमा ३० प्रतिशत कटौति भएको छ । बीमा समितिले १ पुसदेखि लागू

लगानीकर्तालाई सहुलियत सेवा उपलब्ध गराउन सरकार तयार: उद्योगमन्त्री

हेटौँडा । उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकको आर्थिक समृवृद्धिका लागि निजी क्षेत्रका लगानीकर्तालाई उद्योग स्थापनाका लागि सहुलियत दिन सरकार कटिवद्ध रहेको बताएका छन् । हेटौँडा सिमेन्ट उद्योगको उनले ३१औं वार्षिकोत्सव समारोहमा