फेरि सुरु भयो रानीपोखरीको बीचमा रहेको मन्दिरको पुननिर्माण

काठमाडौं । रानीपोखरीको बीच मागमा रहेको बालगोपालेश्वर मन्दिरको पुननिर्माण प्रक्रिया फेरि सुरु भएको छ । पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीचको विवादका कारण बालगोपालेश्वर मन्दिरको निर्माण प्रकृया गत भदौदेखि रोकिएको थियो

अन्ततः एनसेलले सरकारलार्इ तिर्यो १३ अर्ब ६० करोड पूँजीगत लाभकर

काठमाडौं । निजी दूरसंचार प्रदायक संस्था एनसेलले कर तिरेको छ । एनसेलले आज ठूला करदाता कार्यालयमा कर १३ अर्ब ६० करोड ४७ लाख ९१ हजार ७ सय ११ रुपैयाँ पूँजीगत

अर्बपति चौधरीले लिन नसकेको लाइसेन्स यसरी लिए रामेश्वर थापाले

काठमाडौं । गत सोमबार प्रधानमन्त्रीको पुष्पकमल दाहाल‘प्रचण्ड’ सरकारले एसटिएम टेलिकमलाई एकीकृत अनुमति(युनिफाइड लाइसेन्स) दिएको छ । राजिनामा दिएर कामचलाउ भएको प्रचण्ड सरकारले अन्तिम साता एसटिएमलाई ठाडो आदेशमा लाइसेन्स दिएको हो

रुकुममा करिब चार लाख किलो खोटो सङ्कलन

रुकुम। यस वर्ष जिल्लामा करिब चार लाख केजी खोटो सङ्कलन भएको छ । गत साउन महिनादेखि अहिलेसम्म नौ महिनाको अवधिमा तीन लाख ८५ हजार ८० केजी खोटो उत्पादन भएको जिल्ला

नौ अर्ब ३३ करोड रुपैयाँमा अपर म्याग्दी–१ जलविद्युत निर्माणको तयारी

म्याग्दी । धौलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण गरिने भएको छ । हिमालयन इन्फ्रास्टक्चर फन्ड लिमिटेडले निर्माण गर्न

टालटुल गरेको सडक सरकारलाई बुझाउने तयारी

सोलुखुम्बु । निर्माण सम्पन्न नहुँदै पिच उप्किएर विभिन्न स्थानमा धुलाम्मे भएको सल्लेरी–ओखलढुङ्गा सडकखण्ड सडक विभागलाई जिम्मा लगाउन अहिले विभिन्न स्थानमा टालटुलको काम भइरहेको छ । दश वर्षको आयु तोकिएको सडक

नेपाली पुँजी बजारमा विदेशीलाई लगानी गर्ने बाटो खुल्यो

काठमाडौं । नेपालको पुँजी बजारमा बिदेशीले पनि लगानी गर्न पाउने भएका छन् । गत शुक्रबार मन्त्रिपरिषदले पारित गरेको बिदेशी लगानी सम्बन्धि कानुनलाई संसोधन र एकिकरण गर्न बनेको बिधयेकमा नेपालको पुँजी

शेयर बजारमा राजनीतिको असर, साताको पहिलो दिन नै १० अंक घट्यो

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचकमा दोहोरो अंकको कमी आएको छ । राष्ट्रिय राजनीतिमा दलहरुबिच सहमति नहुँदाको परिणाम आज शेयर बजारमा देखिएको छ । आज मध्यान्हसम्म पनि नयाँ सरकार

सांग्रिलाको साधारणसभाले कम्युनिटीलाई गाभ्न दिएन

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभाले कम्युनिटी डेभलपमेन्ट बैंकलाई गाभ्न अस्विकार गरेको छ । सांग्रिलाले कम्युनिटीसँगै कसमस डेभलपमेन्ट बैंकलाई पनि एक्वाएर गर्ने प्रस्ताव राखेपनि साधारणसभाले कसमसलाई मात्र सांग्रिलामा मिसाउन सहमति

प्रधानमन्त्री छान्न पाउने विशेष अधिकार नखोस्न कांग्रेस भातृ संगठनको माग

काठमाडौं । कांग्रेस आठवटा भातृ तथा सुवेच्छुक संस्थाहरुले स्वतन्त्र निकायको रुपमा रहेको निर्वाचन आयोगको निर्णयलाई लिएर संसद अवरोध तत्काल हटाएर संसदले प्रधानमन्त्री चुन्न पाउने अधिकारको सम्मान गर्न प्रतिपक्षी एमालेलाई आग्रह