लण्डन ब्रीजमा आतंककारी हमला, ६ को मृत्यु ३० बढी घाइते

लण्डन ब्रीजमा भएको आतंकारी आक्रमणमा परी ६ जनाले ज्यान गुमाएका छन्, भने ३० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । स्थानिय समय अनुसार रातको १२.३० बजे हमला भएको

भारत-पाकिस्तान आज भिड्दै, नेपाली समय अनुसार दिउँसो ३ः१५ मा खेल सुरु हुने

च्याम्पियन ट्रफी क्रिकेट प्रतियोगिता अन्र्तगत आज भारत र पाकिस्तान बिच इङ्ल्याण्डको एडवास्टन क्रिकेट मैदानमा प्रतिस्प्रर्धा हुँदैछ । यि दुई देश बिच सन् २०१० देखि कुनै किसिमको प्रतियोगीता हुन सकेको छैन

महुलीमा ५० देखि ६ सय कित्ता भर्नेले १० कित्ता मात्र सेयर पाए

काठमाडौं । महुली सामुदायिक लघुवित्त कम्पनीको सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँड भएको छ । निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले गोलाप्रथाद्धारा सबैलाई १० कित्ता सेयर बाँडफाँड गरेको छ । माहुलीको आइपिओ १०

मिर्मिरेका डेढ लाख कित्ता हकप्रद असार ५ देखि

काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकल डेढ लाख कित्ता हकप्रद सेयर निकाष्सन गर्ने भएको छ । जेठ १६ सम्म सेयर किनेका सेयरधनीले मिर्मिरेमा ५० प्रतिशत हकप्रद सेयर भर्न पाउने छन्

एन्ड्रोइड फोनमा बाघचाल खेल्न सकिने एप आयो

काठमाडौं–इसानी टेक्नोलोजीले टाइगर ट्राप नामक रमाइलो मौलिक नेपाली खेलको एन्ड्रोइड एप्लिकेशन सार्बजनिक गरेको छ । लोकप्रिय परम्परागत नेपाली खेल बाघचालमा आधारित यो नयाँ एप्लिकेसन अत्यन्तै रमाईलो र क्रिएटिभ छ ।

सानिमाको हकप्रद भर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा बैंकले निष्कासन गरेको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । हकप्रद निष्कासन तथा बिक्री प्रवन्धक सिबिआईएल क्यापिटलका अनुसार आज आइतबार बैकिङ समय भित्रमा हकप्रद सेयर भर्नुपर्छ

बैंक नपुगेका स्थानीय तहमा शाखा खोल्न राष्ट्र बैंकको अनुमति नचाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको शाखा नभएका स्थानीय तहमा शाखा खोल्नको लागि अनुमति नचाइने व्यवस्था गरेको छ । सरकारले गत साता ल्याएको आगामी आर्थिक वर्षको बजेटमा

के आज देउवा बन्लान आज देशको ४० औं प्रधानमन्त्री ? यस्तो छ आँकडा

काठमाडौं । आज संसदमा प्रधानमन्त्रीको निर्वाचन हुने कार्यक्रम तय भएको छ । निर्वाचन कार्यसुची अनुसार हिजो मनोनयन दर्तामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मात्र उमेद्वारी दिएका छन् । प्रमुख प्रतिक्ष

के चीन र कोइला राजनीतिसँग राष्ट्रपति ट्रम्प डराउँदा पेरिस सम्झौता संकटमा पर्न गएको हो ?

  काठमाडौं । दुई वर्षअघि फ्रान्समा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले पेरिस सम्झौता पारित गर्दा विश्वव्यापीरुपमै जति खुशीयाली छाएको थियो, वातावरणप्रति तुलनात्मक रुपमा अनुदार देखिएका डोनाल्ड ट्रम्पले गत वर्ष अमेरिकी राष्ट्रपति

दिनेश श्रेष्ठ बने एफएनसीसीआई प्रदेश नम्बर ३ को अध्यक्ष

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश नम्बर ३ को अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आज धुलिखेलमा भएको साधारण सभाले ३ नम्बर प्रदेशको कार्यसमिति चयन गरेको हो