नारायणगढ-बुटवल सडक अवरुद्ध

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो

अरुणमा जलसतह बढेपछि सर्तकता अपनाउन आग्रह

खाँदबारी (सङ्खुवासभा) । रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ । साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन

कालिमाटी तरकारी बजारमा आज : यस्तो छ तरकारीको मूल्य

काठमाडौं । कालिमाटी तरकारी बजारमा बुधबार गाजर प्रतिकिलो १०५ रुपैयाँमा बिक्री भएको छ । यस्तै बन्दा ६१.६७, स्थानीय काउली ७६, ज्यापु काउली ११०, सेतो मुला १८.३३, लाम्चो भान्टा ४६, तने

कुलमानविरुद्ध अख्तियारमा भ्रष्टाचार उजुरी: अर्बौंको सम्पत्तिदेखि ठेक्कामा घोटालासम्मको ८ आरोप

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध भ्रष्टाचार आरोपमा उजुरी परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले घिसिङविरुद्ध मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् ।

वित्तीय कारोबार गर्नेले इजाजत लिनुपर्ने, तीन वर्गका सहकारी हुने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘वित्तीय सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा तयार पारेको छ । वित्तीय सहकारी नियमन तथा सुपरिवेक्षण प्राधिकरण

देश छाडेर भागेकी शेख हसिनाविरुद्ध हत्या मुद्दामा अनुसन्धान सुरु

एजेन्सी । बंगलादेशमा एक महिनासम्म देशव्यापी प्रदर्शनको क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको घटनालाई लिएर बंगलादेशी पूर्वप्रधानमन्त्री शेख हसिनामाथि अनुसन्धान सुरु गरिएको छ । उक्त घटनामा तत्कालीन सरकारका अरु ६

लेखा समिति सभापतिले संसदमा भने: प्रचण्ड सरकारले उद्योगीलाई बिजुलीमा १६ अर्ब छुट दियो

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य ऋषिकेश पोखरेलले विद्युत प्राधिकरण, तत्कालीन सरकार र व्यवसायीहरूको मिलेमतोमा उद्योगीलाई १६ अर्ब रुपैयाँ छुट दिइएको बताएका छन् । पोखरेलले तत्कालीन

हवाईयात्रा असुरक्षित भएकामा सांसदको चिन्ता

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले हवाईयात्रा असुरक्षित भएकामा चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरूले नागरिक उड्डयनलाई सुरक्षित बनाउन सरकारको ध्यान आकृष्ट गरेका छन् । बैठकको आकस्मिक समयमा सांसद सोविता

सेयर बजारमा करेक्सन, तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । निरन्तर बढोत्तरी पछि बजारमा मंगलबार बढोत्तरी देखिएको हो ।बजार मापन गर्ने सूचक ८.१८ अंकले घटेर परिसूचक २९२३.४६ बिन्दु कायम भएको छ

रास्वपाले ०८४ मा कांग्रेस र एमालेलाई बढारेर भुइँतिर राखेर सरकार हाँके हुन्छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले गिरिबन्धु टी-इस्टेट, नक्कली भुटानी शरणार्थी ठगी प्रकरण, ट्रंक डेडिकेटेड लाइन विवाद र सहकारी ठगी प्रकरणमा छानबिन हुनुपर्ने बताएका छन् । मंगलबार