उत्पादन गर्न बिर्सिएको नेपालमा हुण्डाइले जगाउला त आशा ?

काठमाडौं । नेपालमा नै कच्चा पदार्थ भएको तथा सहजै आयात प्रतिस्थापन गर्न सकिने वस्तु उत्पादन गर्न पनि नेपालले बिर्सिसकेको छ । किनकि पछिल्लो एक दशकमा नेपालमा बनेका तथा संशोधन भएका

बिसं २०८०: देश सिंहदरबार र वालुवाटार वरिपरि घुम्दा अर्थतन्त्र खुम्चिएको वर्ष

काठमाडौं । वर्ष २०८०मा संघीय गणतन्त्र नेपाल खुम्चिएर सिंहदरबार र वालुवाटार वरिपरि मात्रै देखियो । सिंहदरबारका पटांगिनीहरुमा हरेक वर्षझैं नयाँ वर्ष २०८० ले उत्साह ल्यायो अनि वालुवाटारमा पनि रौनक छायो

नेपाली बैंकरहरुले धेरै तलब खाएर अपराध नै गरेका हुन् ?

काठमाडौं । पछिल्ला समयमा जिम्मेवार नेताहरु अझ प्रधानमन्त्री भैसकेका तथा प्रधानमन्त्री हुने लाइनमा रहेका शीर्ष नेतृत्वले नै नेपालमा बैकहरु मिटरब्याजी जस्ता भए, बैंकरहरुले धेरै तलब खाए भन्दै सार्वजनिकरुपमा नै आलोचना

बजेट श्रृंखला: यस्तो थियो नेपालको पहिलो बजेट

काठमाडौं । संघीय संसदमा यतिबेला आगामी आर्थिक वर्षको बजेटका सिद्दान्त र प्राथमिकतामा छलफल भइरहेको छ । संबिधानअनुरुप जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट पेश गर्नु पर्ने बाध्यकारी

राज्य संरक्षित अवैध असुली धन्दा मौलायो, गरिखाने नेपाली छमछमी नाच्ने दिन कहिले आउँछ ?

काठमाडौं । आइतबार सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्यो । एकदम ठिक काम गर्यो ।उक्त अवसरमा प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्टेजमा छमछमी नाचे ।

कति लामो होला गठबन्धनको आयु ?

काठमाडौं । गत बुधबार एक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै व्यवस्था जोगाउने जिम्मेवारी लिएकाहरुबाटै

वर्षैपिच्छे सत्ता परिवर्तन, अर्थतन्त्रमा कोही किन छैनन् जिम्मेवार ? (भिडियो)

काठमाडौं । सोमबार बिहानसम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी विभागीय मन्त्रीको हैसियतमा दुबईमा आयोजित रोजगार सम्मेलनमा भाग लिइरहेका थिए । तर, सोमबार साँझै उनी पदमुक्त भए ।

गठबन्धन टुट्ने झगडाको केन्द्रमा अर्थमन्त्री, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सदेखि नीतिगत भ्रष्टाचारसम्म !

काठमाडौं । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन टुट्नुमा अर्थमन्त्रीलाई दोष दिइएको छ । पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक-पटक मन्त्रिपरिषदमा रहेका केही

कता जाँदैछ अर्थतन्त्र ?

सर्वसाधारणदेखि उद्योगी व्यवसायीसम्म अनि चिया पसलदेखि सिंहदरबारसम्म सबैलाई चासो छ, अर्थतन्त्र कता जान्छ ?पछिल्ला आर्थिक वर्षहरुमा अर्थतन्त्र मन्दीउन्मुख भएको र संकुचनतर्फ गएको कारण पनि विगतमा धेरैलाई त्यति चासो नभएको अर्थतन्त्रको

किन हराउँदै छ उद्योगी व्यवसायीको आत्मविश्वास ?

काठमाडौं । माओवादी द्वन्द्व कालमा त्रासको वातावरण थियो । कतिबेला कहाँ के हुन्छ, टु‌‌गो थिएन । बिहान घरबाट निस्केको मान्छे बेलुका घर आउँछ कि आउन्न भन्ने ठेगान थिएन । उद्योगी