भोलि नागढुंगा सुरुङ ‘ब्रेक थ्रु’ गर्ने तयारी (फोटोफिचर)

काठमाडौं । सरकारले वैशाख ३ गते (भोलि) नागढुंगा-सिस्नेखोला सुरुङ्गमार्गमा अन्तिम छेड्ने काम (ब्रेक थ्रु) गर्ने तयारी छ । यसका लागि खन्न बाँकी रहेको २ मिटर दूरी सुरक्षितरुपमा राखिएको छ ।

महानगरवासीको मुहारमा खुशी र सुखको अनुभुति ल्याउन निरन्तर प्रयास गरिरहेका छौं: उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरुको सपना साक्षी राखि एकजुट भएर काम गर्ने बेला आइसकेको बताएकी छिन् । मंगलबार काठमाडौंमा शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले शहीदले देखेको

फूलले गुलजार काठमाडौं (तस्बिरहरु)

काठमाडौं । तिहार रंग र फूलहरुको पर्व हो । घर, कार्यालय र व्यवसायिक भवनलाई सजाउन र दाजु भाइ तथा दिदी बहिनीलाई लगाउन फूलको माला ठूलो परिमाणमा खपत हुने गरेको छ

रातको २ लाखसम्म पर्ने होटलमा ज्ञानेन्द्रको बास, किन गए पूर्वराजा दुसित थानीमा ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित काभ्रेपलाञ्चोक पुगेका छन् । काभ्रेस्थित धुलिखेलमा रहेको दुसित थानी हिमालयन रिसोर्टमा बस्ने गरी पूर्वराजा आएको होटल स्रोतले जनाएको छ । ‘पूर्वराजा ज्ञानेन्द्र आइतबार दिउँसो

सजिए गाडीका सोरुम (तस्बिरहरु)

काठमाडौं । दसैं, तिहार लगायतका ठूला चाडपर्वका लागि बजार व्यस्त बनेका छन् । काठमाडौं सहितका सहरी क्षेत्रमा चाडपर्वका लागि किनेमेल गर्नेहरुको व्यस्तता देख्न सकिन्छ । दसैं लगायतका चाडबाडका बेला आर्थिक

सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन सम्पन्न, २३ जना सम्मानित

चितवन । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्जिक्युटिभहरुसहित करिब २ सयभन्दा बढी सहभागीको उपस्थितिमा सौराहामा दोस्रो सूर्यज्योति सेल्स कन्भेन्सन आयोजना गरेको छ

खानीखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । त्यससम्बन्धी सम्झौतापत्रमा खानीखोला हाइड्रोपावर कम्पनी र

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री दाहालले के भने ? (पूर्णपाठ)

काठमाडौं । सर्वप्रथम म यहाँहरुलाई ब्युरोका अध्यक्ष र सदस्य पदमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्न चाहन्छु । त्यसैगरी, संयुक्त राष्ट्रसंघको सवलीकरण र बहुपक्षीयताको प्रवर्धनमा अथक प्रयास गर्नुहुने संयुक्त राष्ट्रसंघका महासचिव

एनआईसी एशिया बैंकले दसैं‌अघि नै लाभांश दिने, बुक क्लोज कहिले ?

काठमाडौं । एनआईसी एशिया बैंकको लाभांश पाउन असोज १५ गतेसम्म सेयरधनी बन्नुपर्ने भएको छ । असोज २८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको बैंकले १६ देखि २८ गतेसम्म बुक क्लोज

भारतमा थप ८०० मेगावाट बिजुली निर्यात गर्न प्रारम्भिक समझदारी

काठमाडौं । नेपाल र भारतबीचका प्रसारण संरचना र पूर्वाधारलाई अधिकतम क्षमतामा उपयोग गरेर थप ८०० मेगावाट बिजुली निर्यात गर्न सकिने भएको छ । सो विषयमा दुई देशका उच्च अधिकारीबीच प्रारम्भिक