एभरेष्ट बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर

काठमाडौं । एभरेष्ट बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले जारी गरेको विज्ञप्ती अनुसार राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले मुद्दती निक्षेपको ब्याजदर ०.५ प्रतिशतले घटाएको हो । बैंकले शुरुवातमा

मुल्य बृद्धि ३.३ प्रतिशतमा :  राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ महिनामा मुल्यबृद्धि ३.३ प्रतिशत मात्र भएको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले माघ महिनासम्मको आर्थिक स्थिती सार्वजनिक गर्दै मुल्य बृद्धि ३.३ प्रतिशत रहेको

नेप्सेले थप तीन बैंकलाई क्लियरिङ सदस्यमा छनोट गर्यो

काठमाडौं । नेप्सेको संचालक समितिले तय गरेको मापदण्डको आधारमा सिडिएस एण्ड क्लियरिङ लि. ले नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकलाई क्लियरिङ बैंकका रुपमा छनोट गरेको छ । थप

नेप्सेमा एक अंकको वृद्धि, ५३ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टोक एक्सेन्ज (नेप्से) परिसुचकमा १.२७ अंकको वृद्धि देखिएको छ । बिहीबार नेप्सेमा १ सय ३६ कम्पनीका १३ लाख ४६ कित्ता सेयर किनबेच भएको छ

दुई दिनमै स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओमा पौने ४ अर्बको आवेदन

काठमाडौं । स्टान्डर्ड चार्टर्ट बैंकको फरदर पब्लिक अफरिङ (एफपिओ)मा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । एफपिओ निष्काशन भएको दुई दिनमै ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको आवेदन परेको निष्काशन तथा

चैत १८ देखि सप्तकोशी विकास बैंकको सेयर लिलामीमा

काठमाडौं । सप्तकोेशी बिकास बैंकले चैत १८ देखि हकप्रदमा नबिकेका सर्वसाधारण र प्रमोटर सेयर लिलामी गर्ने भएको छ । बैंकले ४० हजार ८ सय २६ कित्ता सर्वसाधारण समूहको सेयर र

मिसन डेभलपमेन्ट बैंकको हकप्रद सेयर बिक्री खुल्ला

काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले चैत ३ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री शुरु गरेको छ । बैकले १०० रुपैयाँ फेस भ्यालुमा १९ लाख ४९ हजार २ सय ५० कित्ता

निक्षेप १०३ अर्बले बढ्दा कर्जा १३५ अर्बले बढ्यो

काठमाडौं । पछिल्लो चार महिनादेखि लगातार निक्षेपको तुलनामा कर्जाको वृद्धिदर बढी छ । जसले गर्दा बैंकहरु अझैपनि सहजै कर्जा दिनसक्ने अवस्थामा देखिँदैनन् । खासगरी गत मंसिरदेखि बैंकिङ प्रणालीमा लगानी योग्य

एनबी बैंकको ८० प्रतिशत हकप्रद खाने हो ? चैत १७ अघि नै सेयर किन्नुहोस्

काठमाडौं । नेपाल बंगलादेश बैंकले ८० प्रतिशत हकप्रद सेयरको लागि चैत १७ गते बुक क्लोज मिति तोकेको छ । यसको मतलब चैत १६ गते सम्म बैंकको सेयर खरिद गर्ने लगानीकर्ताले

लघुवित्तका नाममा राष्ट्र बैंकले गाउँमा सामन्ती छिरायो भन्न थालिसके: गभर्नर

नेपाल राष्ट्र बैंक ०७४ चैतसम्म सम्पूर्ण फिङको लगायतका वित्तीय कारोबार गर्दै आएका एनजीओहरुलाई लघुवित्तमा रुपान्तरण गर्ने प्रक्रियामा छ । ०७५ मंसिरसम्ममा सेयर पनि कम्पनी रजिस्ट्ररबाट अपलोड गरिसक्नु पर्ने छ ।