स्टान्डर्ड चार्टर्डको एफपिओमा साढे २८ अर्बको आवेदन

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले निष्काशन गरेको फरदर पब्लिक अफरिङ (एफपीओ) मा साढे २८ अर्ब रुपैयाँ बराबरको सेयर माग भएको छ । १ लाख ८१ हजार २ सय ३३

बैंकका सीइओलाई सोल्टी होटल बोलाएर गभर्नरले भने- स्वार्थी बैंकिङ नगर्नुहोस्

काठमाडौं । शुक्रबार १२ बजे सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुलाई राष्ट्र बैंकले सोल्टी होटल बोलाएको थियो । समसामयिक विषयमा छलफलका लागि भनेर राष्ट्र बैंकले बैंकरहरुलाई बोलाएको डेपुटी

अनलाइन प्रणालीबाट सेयर कारोवार गर्न बोर्डले सुरु गर्यो पहल

काठमाडौं । धितोपत्र बोर्डले अनलाईन प्रणालीबाट सेयर कारोवार गर्नको लागि छलफल सुरु गरेको छ । धितोपत्र दलाल व्यवसायीहरुले हाल प्रयोग गर्दे आइरहेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) बाट स्वीकृत ब्रोकर व्याक अफिस

लघुवित्त कम्पनीमा स्रोतको अभाव छैनः डेपुटी गभर्नर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले लघुवित्त कम्पनीलाई लगानी गर्न स्रोतको अभाव नरहेको बताएका छन् । लघुवित्त सञ्चालकहरुले लगानी गर्न स्रोतको अभाव भएको गुनासो गरिरहँदा

सेञ्चुरी बैंकले अल्पाइनलाई भित्रायो

काठमाडौं । सेञ्चुरी बैंकले अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने भएको छ । यसअघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्सलाई प्राप्ती गर्ने प्रक्रिया अगाडि बढाएको सेञ्चुरीले अल्पाइनलाई पनि

स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओमा एकैदिन ५० हजार आवेदन

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले निष्काशन गरेको फरदर पब्लिक अफरिङ (एफपिओ) मा आवेदकहरुको ओइरो लागेको छ । एफपिओ निष्काशन भएको तेस्रो दिनसम्ममा ७२ हजार आवेदकले १० अर्ब ६ करोड रुपैयाँ

बिओकेएल पुनः बिओके बन्यो

काठमाडौं । बैंक अफ काठमाण्डू लुम्बिनी पुनः बैंक अफ काठमाण्डू बनेको छ । बिओके र लुम्बिनी बैंक मजर्् भएपछि बैंकले आफ्नो नाम बैंक अफ काठमाण्डू लुम्बिनी राखेको थियो । साधारणसभाले

मेगा बैंकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र ६५ प्रतिशत हकप्रद दिने

काठमाडौं । मेगा बैंकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । मेगा बैंकको बिहीबार छैटौं साधारणसभाले बोनस शेयरका लागि लाग्ने कर समेत गरी १३.९५ प्रतिशत बोनस सेयर

अब बैंकहरुले वर्षमा दुई पटकभन्दा बढी व्याजदर परिवर्तन गर्न नपाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अब एक वर्षमा २ पटक भन्दा बढी व्याजदर बढाउन वा घटाउन नपाउने भएका छन् । बैंकहरुले हप्तामै २ पटकसम्म व्याजदर बढाएको गुनासो सर्वसाधारणले गरेपछि

बैशाख १ गतेदेखि दैनिक बैंकहरुको सीसीडी रेसियो अनुगमन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ०७४ बैशाख १ गतेदेखि दैनिकरुपमा बैंकहरुको कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो)को अनुगमन गर्ने भएको छ । केही समययता राष्ट्र बैंकले मासिकरुपमा सीसीडी रेसियोको अनुगमन गर्दै आएको