दुई वर्ष धितोपत्र दलाल व्यवसायीका नीतिगत सुधारमा लाग्छौः

काठमाडौं । नेपाल स्टक ब्रोकर्स एशोसिएशनका नवनिर्वाचित अध्यक्ष सागर ढकालले आफू कार्यकालभर नीतिगत सुधारमा लाग्ने प्रतिबद्धता जनाएका छन् । अध्यक्षको पदभार ग्रहण गर्दै अहिले धितोपत्र दलाल व्यवसायीका धेरै नीतिगत समस्या

सहकारी ठगीः लेखा समिति सभापतिकी पत्नीसहित २६ जनाविरुद्ध २२ करोड ठगीको मुद्दा

काठमाडौं । बचतकर्ताको २२ करोड रकम अपचलन गर्ने मोरङ जिल्ला धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्थाका २६ जना विरुद्ध मुद्दा दायर भएको छ । सहकारीका बचत ठगेको भन्दै

कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सम्झौता

काठमाडौं । कुमारी क्यापिटल लिमिटेड र भारतको प्रतिष्ठित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेड बीच एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता बमोजिम क्यापिटलले प्रदान गर्ने संस्थागत परामर्श सेवा अन्तर्गत नेपालमा

ज्योति विकास बैंकले बनायो सेयरधनीको हात खाली

काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीको हात खाली बनाएको छ । यो पटक बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । बिहीबार बसेकोे कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने जनाएको छ । जसमा बोनस

युरो, डलर, येन, रियाललगायतको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले तय गरेको मूल्यअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर

बिमा प्राधिकरणका अध्यक्षविरूद्ध मुद्दा परेपछि अर्थका सहसचिव दहालले कामकाज सम्हाल्ने

काठमाडौं । अख्तियारको मुद्दा परेपछि रिक्त नेपाल बिमा प्राधिकरणका अध्यक्ष पद सहसचिव मदन दहालले सम्हाल्ने भएका छन् । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरूद्ध अख्तियार दुरूपयोग आयोगले विशेष अदालतमा किर्ते तथा भ्रष्टाचार

जीबी राईको पासपोर्ट रोक्का, मलेसियामै रहेको प्रहरीको दाबी

काठमाडौं । गोर्खा मिडिया नेटवर्कका सञ्चालकसमेत रहेका सूर्यदर्शन लगायतका सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको राहदानी निष्कृय पारिएको छ । नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्यूरो (सीआईबी) उच्च स्रोतका अनुसार राईको

विदेशी विनिमय सञ्चिति बढ्यो, १५ महिनाको आयात धान्न पुग्ने

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा विदेशी विनिमय सञ्चिति १६ अर्ब ७० करोड अमेरिकी डलर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको चार महिनाको अवधिमा यस्तो सञ्चिति

नबिल बैंकका सीईओको तलब भत्ता ४८.२७ प्रतिशतले बढ्यो, सञ्चालकलाई १ करोड २१ लाख खर्च

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई २ करोड ३६ लाख ५ हजार ७८३ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । यो तलब अघिल्लो आवको सोही