धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रवक्तामा उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे नियुक्त भएका छन् । सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले घिमिरेलाई बोर्ड प्रवक्ताको जिम्मेवारी दिएका हुन् । घिमिरेले बिहीबारदेखि

हकप्रद सेयर निष्कासन गर्न लागेको सीईडीबी होल्डिङ्सको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । हकप्रद सेयर निष्कासनका लागि सीईडीबी होल्डिङ्स कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले १ः०५४ अनुपात (१ सेयर बराबर ०.५४) को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने

सूर्यज्योती लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई नगद सहित २० प्रतिशत नगद लाभांश दिने

सहकारी ठगी प्रकरण: काठमाडौंमा रविको वयान सुरु

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा वयान लिइएको छ । बिहीबार लामिछानेलाई पोखराबाट काठमाडौं ल्याएर शुक्रबार बिहानैदेखि उनको

निष्क्रिय कर्जा बढ्दा तनावमा राष्ट्र बैंक, लिलामीका सूचनाले पत्रिकाको व्यापार बढ्दो

नेपाल राष्ट्र बैंकले सावाँ ब्याज नतिरिरहेका ऋणीहरूलाई विभिन्न सुविधा दिए पनि नियमित सावाँ र ब्याज नतिर्नेको संख्या बढ्दा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा मात्रै बढेको छैन, वित्तीय स्थायित्व नै

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा: सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को लागि जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले नीतिगत व्यवस्थामा कुनै परिवर्तन गरी जे

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, कुनै पनि व्यवस्था भएन हेरफेर (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । केन्द्रीय बैंकले शुक्रबार बिहान समीक्षा सार्वजनिक गरेको हो । समीक्षामा मौद्रिक नीतिका कुनै पनि

काठमाडौं ल्याइएका रविको बयान हुने

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याइएका रास्वपाका सभापति रवि लामिछानेको बयान हुँदै छ । बिहीबार साँझ लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको हो । लामिछानेलाई विमानस्थलबाट

विदेशी मुद्राको विनिमय: कुन देशको खरिद र बिक्रीदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ ।

आईएमई लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्का

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्का नियुक्त भएका छन् । केही दिनअघि मात्रै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट बाहिरिएका खड्कालाई कम्पनीको सञ्चालक समितिले