ग्राउन्ड जिरो: रवि लामिछाने ६ दिन प्रहरी हिरासतमै

पोखरा । शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीमा म्याद थपका लागि उपस्थित गराउने

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्बकबीच दिगो आवास भवन निर्माण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्बकबीच बिल्डिङ इनर्जी एफिसेन्सी इन नेपाल (BEEN) प्रोजेक्टमा सहकार्यका लागि समझदारी भएको छ । स्वीच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा । सहकारी ठगी प्रहरणमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री एंव राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले अनुसन्धानका लागि ६ दिन म्याद थप गरेको छ । पोखराको सूर्यदर्शन

सरकारी वकिललाई इजलासमा प्रश्न: रवि लामिछाने रातारात दोषी देखिने आधार के, थुनामा नराखे भाग्छन्?

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको म्याद थपका लागि जिल्ला अदालत पोखरामा भएको थुकछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै केही समयमा

रवि लामिछाने पक्राउ प्रकरण: थुनछेक बहस सकियो, आदेश केही बेरमा आउने

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको म्याद थपका लागि जिल्ला अदालत पोखरामा भएको थुकछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै केही समयमा

दुई महिनामा वाणिज्य बैंकको नाफा साढे १७ अर्ब बढी, ५ बैंक अर्ब क्लबमा

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले १७ अर्ब ६९ करोड ९२ लाख रुपैयाँ नाफा कमाएका छन् । भदौ महिनासम्ममा धेरै नाफा कमाउने नबिल

रवि लामिछाने अदालतभित्र, बाहिर समर्थक (लाइभ)

पोखरा । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीक सभापति रवि लामिछानेलाई अदालतमा पेस गरिएको छ । शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई शुक्रबार राति पोखरा ल्याइएको थियो । जिल्ला प्रहरी

सेयर बजारमा पहिरो, अन्तिम २ मिनेटमा ६ अंकको सुधार

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सुरुदेखि नै बजारमा आएको उतार चढाब अन्तिम समयसम्म पनि कायमै रह्यो । अन्तिम दुई मिनेटमा बजार ६ अंकले सुधार देखियो ।

रविलाई अदालत लगेपछि यस्तो छ पोखराको ताजा अवस्था (लाइभ)

पोखरा । पार्टी सभापति रवि लामिछाने पक्राउको बिरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गरेपछि पोखराको सहिदचोक तनावपूर्ण बन्यो । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आइतबार

सहकरी पीडितको पैसा फिर्ता गर्न सरकारले कुनै काम गरेन: सुमना श्रेष्ठ

पोखरा । सहकारी पीडितको पैसा फिर्ता गराउन कुनै काम नगरेको सरकारले रवि लामिछानेलाई बलि चढाएपछि सबै ठीक हुन्छ भन्ठानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले आरोप लगाएकी छन् ।