सुनको मूल्यमा फेरि रेकर्ड, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

रास्वपा प्रदर्शनकारी हटाउन पानीको फोहोरासँगै अश्रु ग्यास प्रहार

पोखरा । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका रास्वपा नेता कार्यकर्तालाई हटाउन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ

रास्वपाका प्रदर्शनकारी हटाउन प्रहरीले हान्यो पानीको फोहोरा (तस्बिरहरु)

पोखरा । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका रास्वपा नेता कार्यकर्तालाई हटाउन प्रहरीले पानीको फोहोरा प्रयोग गरेको छ। सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै

रवि लामिछाने अदालतमा उपस्थित, रविको पक्षमा ७ वकिल भिड्दै

काठमाडौं । सहकारी ठगी प्रकरणमा गत शुक्रबार पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एंव राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । उनलाई केही समय अघि

प्रतिपक्षी दल जनमोर्चाले भन्यो: सहकारी ठगीमा रवि लामिछानेमाथि अनुसन्धान गर्नु उचित

काठमाडौं । संसद्‍को प्रतिपक्षी दल राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरिनु उचित भएको जनाएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै रवि

म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगियो

पोखरा । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीक सभापति रवि लामिछानेलाई अदालतमा पेस गरिएको छ । शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई शुक्रबार राति पोखरा ल्याइएको थियो । जिल्ला प्रहरी

रास्वपाको प्रदर्शनमा प्रशासनले भिजिलान्ते पठाएको विराज भक्त श्रेष्ठको आरोप

काठमाडौं । सांसद विराज भक्त श्रेष्ठले रास्वपाको प्रदर्शन स्थलमा सत्ताको दुरुपयोग गरेर भिजिलान्ते पठाएको आरोप लगाएका छन् ।पोखराको सहिद चोकमा जारी प्रदर्शनीका क्रममा श्रेष्ठले यस्तो आरोप लगाएका हुन् । राष्ट्रिय

रास्वपाका प्रदर्शनकारीलाई निषेधित क्षेत्रबाट हटाउन पानीको फोहोरा हान्दै प्रहरी

पोखरा । रास्वपा सभापति रवि लामिछानेको समर्थनमा उत्रिएका प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहोरा तयारी अवस्थामा राखेको छ । प्रदर्शनकारी पोखराको सहिद चोकमा भेला भएर प्रदर्शन गरिरहेका छन् । तर स्थानीय

प्रत्येक जिल्लाबाट कम्तीमा १ सय जनालाई पोखरा प्रदर्शनमा ल्याउन रास्वपाको निर्देशन

काठमाडौं । रास्वपाले रवि लामिछाने पक्राउ परेकोमा विरोध गर्न देशभरका ७७ वटै जिल्लाबाट कम्तीमा १ सय जनाका दरले कार्यकर्ताहरुलाई पोखरा पुग्न निर्देशन जारी गरेको छ । सभापति रवि लामिछाने पक्राउ

कास्की प्रशासनले रास्वपाको प्रदर्शनस्थलमा थप्यो सुरक्षाकर्मी

काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीको नेता कार्यकर्ताहरुले गरेको प्रदर्शनी स्थलमा सुरक्षाकर्मीको संख्या थपिएको छ । रास्वपाका सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका रास्वपा नेता कार्यकर्ता