रिलायन्सको पहिलो ल्यापटप ‘जियोबुक’ सार्वजनिक

काठमाडौं । भारतीय टेलिकम्युनिकेसन कम्पनी रिलायन्स जियोले आफ्नो पहिलो ल्यापटप सार्वजनिक गरेको छ । ‘जियोबुक’ नाम दिइएको उक्त ल्यापटप भारतीय बजारलाई ध्यानमा राख्दै न्युन मूल्यमा सार्वजनिक गरिएको हो । भारतीय

साख जोगाउला त नयाँ म्याकबुकले?

तामझामसाथ बुधबार एप्पलले आफ्ना म्याकबुक सिरिजका नयाँ उत्पादन सार्वजनिक गर्यो । बिगतभन्दा भिन्न यो वर्षका उत्पादनहरूमा किबोर्डको माथिल्लो स्थानमा टच सेन्सर युक्त डिस्प्ले जुन यसभन्दा अघि अन्य कुनै उत्पादकले नगरेको

हार्ड ड्राइभमा ठाउँ छैन? चिन्ता नगर्नूस

भाइरस वा अरू गडबडीले एक्कासि कम्युटर फर्माट गर्नु पर्ला वा तपाईको हार्ड ड्राइभमा उपलब्ध ठाउँ भरिएला । तपाइसँग इन्टरनेट कनेक्सन राम्रो छ भने स्टोरेजको लागि पैसा नै खर्च गर्नु पर्दैन्

सित्तैका ७ एन्टीभाइरस, तपाईँको छनौट कुन?

विन्डोज कम्प्युटर प्रयोगकर्ताको ठूलो टाउको दुखाई हो भाइरस । समाधानको लागि भनेर बजारमा सयौं एन्टीभाइरस सफ्टवेयरहरू पाइन्छ । कतिपय किन्नुपर्छ भने कतिपय सित्तैमा । पैसा तिरेर किन्दैमा राम्रो पाइन्छ भन्ने

किबोर्ड बिनाको ‘योगा बुक’, १५ घन्टा ब्याट्री टिक्ने

जर्मनीमा बिहिबारबाट सुरू भएको युरोपकै ठूलो ग्याजेट मेला आएफएमा चिनियाँ कम्पनी लेनोभोले एक आकर्षक प्रोडक्ट ‘योगा बुक’ सार्वजनिक गरेको छ । तीन वर्ष लामो तयारी पछि लेनोभोले ल्यापटप प्रयोगकर्तालाई लक्षित