काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीको हात खाली बनाएको छ । यो पटक बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया