सेञ्चुरी बैंकले अल्पाइनलाई भित्रायो



काठमाडौं । सेञ्चुरी बैंकले अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने भएको छ ।

यसअघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्सलाई प्राप्ती गर्ने प्रक्रिया अगाडि बढाएको सेञ्चुरीले अल्पाइनलाई पनि आफ्नोमा भित्राउने निर्णय गरेको हो ।

अहिले सेञ्चुरीको चुक्ता पुँजी ३ अर्ब ६८ करोड रहेको छ । चार संस्थालाई आफ्नोमा गाभेपछि बैंकले २ अर्ब पुँजी थप्ने छ ।


क्लिकमान्डु