नेपाल टेलिकमको ५१ प्रतिशत नगद लाभांश, आजैबाट लाभांश

काठमाडौं । नेपाल टेलिकमले आफ्ना शेयरधनीहरुलाई ५१ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७२/२०७३ मा खुद मुनाफा १३ अर्ब ६८ करोड कमाएको छ । कम्पनीको सोमबार

बैंकर उपेन्द्रः जोगले हुन्छ भेट, मायाँले हुन्छ सम्झना…

काठमाडौं । उपेन्द्र पौडेल अर्थात् पैसा खेलाएर पैसा उत्पादन गर्ने व्यक्ति । यत्तिमात्रै भन्यो भने उपेन्द्रलाई अन्याय हुन्छ । र, थप भन्नै पर्छ,- ‘३० वर्षको सक्रिय बैंकिङ छाडेर निष्कलंक छवि

नाकाबन्दी र भूकम्पले हल्लाउँदा पनि अप्ठेरोमा परेन बीमा क्षेत्र (नाफाको बिवरणसहित)

काठमाडौं । ०७२ सालको शक्तिशाली भूकम्पले सबैभन्दा बढी क्षति बीमा क्षेत्रलाई पुर्याउँछ भन्ने अनुमान गरिएको थियो । ठूलो मात्रामा जनधनको क्षति भएको र बीमा कम्पनीहरुको पुँजी आधार सानो भएकोले कति

एनएमबि बैंकको सीइओमा सुनिल केसी

काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुनिल केसी नियुक्त भएका छन् । सीइओ उपेन्द्र पौडेलको कार्यकाल सकिएर बाहिरिने निश्चित भएपछि चैत १ गतेदेखि लागू हुनेगरी सञ्चालक समितिले

आजदेखि स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओ

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले आजदेखि फरदर पब्लिक अफरिङ (एफपिओ) निष्काशन गर्दै छ । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार एफपिओ चैत ४ सम्म भर्न पाइने छ । बैंकले

जनतामा त्रिवेणी गाभ्न अन्तिम स्वीकृति

काठमाडौं । जनता बैंकले त्रिवेणी विकास बैंकलाई गाभ्नको लागि अन्तिम स्वीकृति पाएको छ । राष्ट्र बैंकको सोमबार बसेको संचालक समितिको बैठकले जनतालाई त्रिवेणीमा गाभ्नको लागि अन्तिम स्वीकृति दिएको हो ।

एक महिनाभित्र नबिलको नगद लाभांश नलिए पैसा नपाइने

काठमाडौ । एक महिना भित्रमा नबिल बैंकको नगद लाभांश सेयरधनीले नलिएमा सो रकम नपाइने भएको छ । नबिल बैंकले जारी गरेको सुचना अनुसार लगातार ५ वर्षसम्मपनि नगद लाभांश लिन नआएका

नेप्सेमा सामान्य वृद्धि, अन्य समूह बाहेक सबैमा छायो हरियाली

काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । नेप्से परसूचक ७.७५ अंकले बढेको हो । कारोबार बन्द हुँदा नेप्सेको परिसूचक १३५५.२८ अंकमा अडेको छ ।

चैत ६ सम्म सेयर किन्नेले एनआईसी एशियामा हकप्रद पाउने

काठमाडौं । एनआइसी एशिया बैंकले १५ प्रतिशत हकप्रद जारी गर्न चैत ७ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । चैत ६ गतेसम्म बैंकको सेयर किन्नेले हकप्रद पाउँछन् ।

नेपाल लाइफको सेयर मुल्य समायोजन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सेयर मुल्य प्रतिकित्ता १९३२ रुपैंयाँमा समायोजन भएको छ । समायोजन हुनु अघि कम्पनीको मुल्य २४१५ रुपैंयाँ थियो । नेपाल लाइफको औसत आधार मुल्य भने २२८२