थपलिया बन्दुले सिभिल बैंकको ऋण नतिरेपछि सम्पत्ति लिलामी

काठमाडौं । उद्योगी रोहिणी थपलिया सिभिल बैंकको कर्जा समयमै तिर्न असमर्थ भएका छन् । कर्जाको किस्ता नियमित बुझाउन नसकेपछि बैंकले ३५ दिन भित्रमा किस्ता चुक्ता गर्न अन्यथा सम्पत्ति लिलामी गरिदिने

१४ कम्पनीलाई पत्र लेख्दै बीमा समितिले भन्योः लाइसेन्स चाहिने भए २१ दिनभित्रमा आउनु

काठमाडौं । बीमा समितिले नयाँ कम्पनीको लाइसेन्स लिन आउन दर्ता भएका कम्पनीलाई पत्राचार गरेको छ । नयाँ निर्देशिका अनुसार प्रक्रिया पुर्याएर २१ दिनभित्रमा आउन १४ कम्पनीलाई समितिले आइतबार पत्राचार गरेको

नयाँ बर्षलाई नेप्सेले झुकेर स्वागत गर्यो

काठमाडौं । नेपाल स्टोक एक्सेन्ज (नेप्से) ४५.५२ अंकले घटेको छ । सुरुवाती समयमा १७ सयसम्म पुगेको नेप्से कारोबार बन्द हुँदा १६५१.६१ अंकमा अडेको छ । २०७४ सालको पहिलो कारोबारमा नेप्से यति

दुई सय प्रतिशतले हकप्रदका लागि हाम्रो विकासले तोक्यो बुक क्लोज

काठमाडौं । हाम्रो विकास बैंकले दुई सय प्रतिशतले दिन लागेको हकप्रदको लागि बुक क्लोज गरेको छ । बैशाख ११ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । बैैंकले अहिलेको

एभरेष्ट इन्स्सोरेन्सले २० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । एभरेष्ट इन्स्सोरेन्सले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको संचालक समितिले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव परित गरेको हो । बीमा समितिले पारित गरेपछि

२०७३ सालको पुँजी बजारः थोरैले कमाए, धेरैले गुमाए, शिक्षा सबैले पाए

काठमाडौं । २०७३ सालको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ५.९५ अंकले घटेर १६९७.१३ अंकमा बन्द भएको छ । तर, २०७२ सालको कारोबारको अन्तिम दिन, अर्थात ठ्याक्कै १ बर्ष अघि नेप्से

बचत खातामा एनआइसी एशिया बैंकले दियो सबैभन्दा बढी व्याज

काठमाडौं। एनआइसी एशिया बैंकले बचत खातामा वाणिज्य बैंकहरुमध्ये सबैचन्दा बढी व्याज दिएको छ । बैंकले बचत खातामा ८ प्रतिशत ब्याज दर दिएको छ । बैंकले समुन्नती नामक नयाँ बचत खाता

सिभिल बैंकले बचत खातामा ५ देखि ७ प्रतिशत ब्याजदर दिने

काठमाडौं । सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई उच्च प्रतिफल दिने क्रममा नव वर्ष २०७४ को सौगात स्वरुप बचत खातामा ५ देखि ७ प्रतिशत सम्मको वार्षिक व्याजदर प्रदान गर्ने भएको छ ।

नयाँ बीमा कम्पनीले लाइसेन्स पाए, २१ दिन भित्रमा आवश्यक कागजात पेश गर्नुपर्ने

काठमाडौं । बीमा समितिले नयाँ कम्पनीलाई लाइसेन्स दिने भएको छ । समितिको चैत ३० गते बसेको संचालक समिति बैठकले लाइसेन्स दिने निर्णय गरेको हो । कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएर

बैंकहरुको निक्षेप तानातान प्रतियोगिताले घट्दैन कर्जाको ब्याजदर: बैंकर मनोज ज्ञवालीको विचार

कर्जा लिएर कारोबार गर्ने सुरसारमा हुनुहुन्छ या बैकहरूले पख्नुहोस ब्याजदर घट्दा घटाउला नी भन्ने आश्वासनमा बस्नु भएको छ या ब्याजदर घटेर शेयर बजार बढ्छ भन्ने आशामा हुनुहुन्छ भने ढुक्क हुनुहोस्