एभरेष्ट इन्स्सोरेन्सले २० प्रतिशत बोनस सेयर दिने



काठमाडौं । एभरेष्ट इन्स्सोरेन्सले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीको संचालक समितिले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव परित गरेको हो ।

बीमा समितिले पारित गरेपछि सेयरधनीले बोनस सेयर पाउने छन् । कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । बीमा समितिले तोकेको पुँजी पुर्याउन कम्पनीलाई बोनसपछि ८८ करोड रुपैयाँ थप पुँजी हाल्नुपर्ने छ ।


क्लिकमान्डु