दुई सय प्रतिशतले हकप्रदका लागि हाम्रो विकासले तोक्यो बुक क्लोज



काठमाडौं । हाम्रो विकास बैंकले दुई सय प्रतिशतले दिन लागेको हकप्रदको लागि बुक क्लोज गरेको छ । बैशाख ११ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ ।

बैैंकले अहिलेको चुक्ता पुँजीको दुई सय प्रतिशत ३० करोड ५८ लाख रुपैयाँको हकप्रद जारी गर्न लागेको हो ।


क्लिकमान्डु