रातो रंगले रंगियो नेप्से, कसले कमाए, कसले गुमाए

काठमाडौं । विगत केही दिनदेखि सुधारउन्मूख देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.८५ अंकले घटेको छ । साताको तेस्रो दिन सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक १३४१.५६ अंकमा झरेको हो

किन आवश्यक छ, अग्नि बीमा ? के के हुन्छन्, फाइदा ?

काठमाडौं । के तपाईँले आफ्नो भौतिक सम्पत्तिको बीमा गर्नु भएको छ ? सायद छैन होला । किनभने हामी नेपालीहरु बीमा गर्दा तिनिरे बीमा शुल्कलाई बोझको रुपमा लिन्छौं । र, पछि

कलंकीमा ओम डेभलपमेन्ट बैंकको ३१औं शाखा

काठमाडौं । पोखरामा मुख्य कार्यालय हरको ओम डेभलपमेन्ट बैंकले काठमाडौंको कलंकीमा ३१औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरे । सो अबसरमा

जेबिल्सको हकप्रद बिक्री प्रबन्धकमा एनसीएम नियुक्त

काठमाडौं । जेबिल्स फाइनान्सले हकप्रद सेयर निस्कासनको लागी एनसिएम मर्चेन्ट बैंकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निस्कासगर्ने प्रस्ताब साधारणसभाबाट पारित गरिसकेको छ ।

रेवतबहादुरज्यू, सेयरधनी काठमाडौंका मात्रै हुन् र ?

काठमाडौं । केही दिनअघि पुँजी बजारकोे जनचेतना बढाउन धनगढी पुगेको धितोपत्र बोर्डको टोलीलाई त्यहाँका लगानीकर्ताको प्रश्न सेयर लिलामी धनगढीबाट भर्ने व्यवस्था मिलाइदिनको लागि थियो । पछिल्लो समय पुँजी बृद्धिको कारण

दुई वर्षपछि कारोबार खुल्दा पनि एनसीसी बैंकका सेयरधनीलाई घाटा

काठमाडौं । दुई बर्षदेखि कारोबार बन्द भएको एनसीसी बैंकको कारोबार सोमबार खुल्ला भयो । कारोबार खुलेकै दिन ९ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । तर, कारोबार खुलेकै

एनआइसी एशिया बैंकले पनि खोल्यो क्यापिटल मर्चेन्ट, १० करोड चुक्ता पुँजी

काठमाडौं । एनआइसी एशिया बैंकले पनि क्यापिटल मर्चेन्ट बैंकिङको कारोबार गर्ने सहायक कम्पनी खोलेको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र एनआइसी एशिया

सेञ्चुरी बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सेन्चुरी कर्मसियल बैंकको सञ्चालक समितिले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बैंकले आर्थिक बर्ष ०७२/७३ मा कमाएको नाफाबाट सो बोनस सेयर

२ वर्षपछि खुल्यो एनसीसी बैंकको सेयर कारोबार

काठमाडौं । करिब २ बषदेखि बन्द रहेको नेपाल क्रेडिड एण्ड कमर्श (एनसीसी) बैंकको सेयर कारोबार सोमबारबाट प्रतिकित्ता ३ सय १३ रुपैंयाँमा खुलेको छ । गत बर्षको १६ प्रतिशत बोनस सेयरसमेत

सिभिल बैंकमा हामा मर्चेन्ट र युनिक फाईनान्स प्राप्ति गर्ने अन्तिम सम्झौता

काठमाडौं । सिभिल बैंकमा हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेड र युनिक फाईनान्स लिमिटेड प्राप्ति गर्ने सम्बन्धमा आईतबार अन्तिम सम्झौता भएको छ । सम्झौतामा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ, हामा मर्चेन्ट