जेबिल्सको हकप्रद बिक्री प्रबन्धकमा एनसीएम नियुक्त



काठमाडौं । जेबिल्स फाइनान्सले हकप्रद सेयर निस्कासनको लागी एनसिएम मर्चेन्ट बैंकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

कम्पनीले शतप्रतिशत हकप्रद सेयर निस्कासगर्ने प्रस्ताब साधारणसभाबाट पारित गरिसकेको छ ।

सम्झौतामा जेबिल्स फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी लाल नकर्मी र एनसिएमको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बिजय लाल श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु