जनतामा त्रिवेणी गाभ्न अन्तिम स्वीकृति



काठमाडौं । जनता बैंकले त्रिवेणी विकास बैंकलाई गाभ्नको लागि अन्तिम स्वीकृति पाएको छ । राष्ट्र बैंकको सोमबार बसेको संचालक समितिको बैठकले जनतालाई त्रिवेणीमा गाभ्नको लागि अन्तिम स्वीकृति दिएको हो ।

जनताले त्रिवेणीलाई आफ्नोमा गाभेपछि चुक्ता पुँजी साढे ५ अर्ब रुपैयाँ पुग्ने छ । जनताले ८ अर्ब चुक्ता पुँजी पुर्याउनको लागि सिदार्थ डेभलपमेन्ट बैंकलाई पनि गाभ्ने सम्झौता गरेको छ ।


क्लिकमान्डु