बैंकर्स संघको अध्यक्षमा अनिल शाह निर्वाचित

३० कात्तिक, काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा मेगा बैंकका सीइओ अनिलकेशरी शाह निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि संघको बरिष्ठ उपाध्यक्ष थिए । अध्यक्ष पदका लागि शाहको मात्रै