एभरेष्ट बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर




काठमाडौं । एभरेष्ट बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।

बैंकले जारी गरेको विज्ञप्ती अनुसार राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले मुद्दती निक्षेपको ब्याजदर ०.५ प्रतिशतले घटाएको हो ।

बैंकले शुरुवातमा अधित्तम ब्याजदर रहेको मुद्दती निक्षेपमा ०.५ प्रतिशतले ब्याजदर घटाएको जनाएको छ ।

बैंकले राष्ट्र बैंकलको निर्देशन अनुसार कल खाताको ब्याजदरपनि घटाउदै लगेको जानकारी दिएको छ ।


क्लिकमान्डु