राज्य संरक्षित अवैध असुली धन्दा मौलायो, गरिखाने नेपाली

काठमाडौं । आइतबार सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्यो । एकदम ठिक काम गर्यो ।उक्त अवसरमा प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्टेजमा छमछमी नाचे ।

अप्रिलमै पाइपलाइनबाट नआउने भयो पेट्रोल, म्याद थप गर्न भारतीय टोली अध्ययन गर्दै

काठमाडौं । भारतीय पक्षको ढिलासुस्तीका कारण निर्धारित समयमा पेट्रोलियम पाइपलाइनबाट पेट्रोल आयात नहुने भएको छ । पेट्रोल आयातका लागि आवश्यक पूर्वाधार निर्माणमा भएको ढिलासुस्तीका कारण निर्धारित समय अप्रिल पहिलो सातादेखि

के अर्थतन्त्रमा सुधार भएको हो ?

राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांकले विदेशी मुद्राको सञ्चिति बढ्दो क्रममा र ब्याजदर घट्दो क्रममा रहेको देखाए पनि औद्योगिक कच्चा पदार्थको आयात घटेको तथा बैंक वित्तीय संस्थाको कर्जा लगानी बढ्न

सिधै खातामा भत्ता जम्मा हुँदा सरकारी खर्च ४ अर्बले घट्यो,भत्ता लिने १ लाख २९ हजारले घटे

सरकारले लाभग्राहीको बैंक खातामा समाजिक सुरक्षा भत्ता जम्मा गर्न सुरु गरेपछि समाजिक सुरक्षा भत्ता लिनेको संख्या १ लाख २९ हजार ४९६ घट्दा चालु आर्थिक वर्षको ६ महिनामा गत वर्षको सोही

मन्त्री ‘तह’ लगाउने ज्वालाकुमारीले कृषिलाई उँभो लगाउन सक्छिन् ?

काठमाडौं । चार दलीय नयाँ गठवन्धनबाट कृषि मन्त्रीको जिम्मेवारी पाएकी मन्त्री ज्वालाकुमार साह एकताका क्रान्तिकारी मन्त्रीको रुपमा चिनिएकी नाम हो । माओवादी पृष्टभूमिमा रमेकी र भूमिगत जनयुद्धमा समावेश भएकी ज्वालाकुमारी

वर्षमानले सुधार्लान् त संकटोन्मुख अर्थतन्त्र ?

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन टुट्नुको प्रमुख कारण भनिएको अर्थमन्त्रीको पदमा माओवादीका वर्षमान पुन आएका छन् । माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका वर्षमानलाई प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको ढुकुटीको चाबी

अर्थमन्त्रीका रुपमा डा महतः रुपान्तरकारी काममा असफल, वित्तीय अनुशासन कायम गराउने प्रयास

काठमाडौं । अर्थमन्त्रीका रूपमा डा.प्रकाशशरण महतले एक वर्ष अर्थमन्त्रालयको नेतृत्व सम्हालेर बिदा भएका छन् । सोमबार माओवादी-कांग्रेसको सत्ता गठबन्धत भत्किएकसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग मिलेर नयाँ सत्ता समिकरण गरेपछि

प्रचण्डले रोजेको र देशले खोजेको अर्थमन्त्री कस्तो ?

काठमाडौं । माओवादी कार्यकर्तालाई जथाभावी पैसा बाँड्न नदिएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतसँग रुष्ट बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्रीबाट महतलाई हटाउन पटक-पटक दबाब दिए । तर, प्रधानमन्त्रीको उक्त दबाब कांग्रेस

रसुवा भन्सारमा आएको परिवर्तन: राजस्व संकलनमा उछाल,  बढी कर तिर्नु पर्दा व्यवसायी रुष्ट

विगतमा दरबन्दी भन्दा बढी कर्मचारी हुने रसुवागढी भन्सार कार्यालयमा अहिले दरबन्दी अनुसारका कर्मचारी पनि हुँदा समेत लक्ष्य भन्दा बढी राजस्व मात्रै संकलन भएको छैन, व्यवसायीले भन्सार मूल्यांकनमा कडाइ भएको भन्दै

प्रधानमन्त्री आफ्नै कामप्रति असन्तुष्ट, अर्थमन्त्रीसँग रुष्ट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको काम कारबाहीप्रति आफैंले असन्तुष्टि व्यक्त गरेका छन् भने अर्थमन्त्रीमाथि असन्तुष्टी पोखेका छन् । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै प्रधानमन्त्रीले सरकारले गत साउन महिनामा